पोखरा । तेस्रो गण्डकी प्रदेश पुरुष टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको समूह ‘बी’को लिग चरणको पहिलो खेलमा कास्की र नवलपुरले विजयी सुरूवात गरेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालमा जारी प्रतियोगितामा कास्कीले पर्वतमाथि २० रनको रोमाञ्चक जित हात पारेको छ भने नवलपुर गोरखाविरुद्ध ९१ रनले […]
ब्याकयार्ड अल्ट्रा उपाधि विजयलाई
पोखरा । दोस्रो संस्करणको ब्याकयार्ड अल्ट्रा नेपाल प्रतियोगिताको उपाधि धादिङका विजय रानामगरले जितेका छन् । रानामगरले ३० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने सन् २०२७ मा अमेरिकामा हुने ब्याकयार्ड अल्ट्रा दौडमा सहभागिता जनाउनेछन् । विजेता रानामगरले २५ लूप अर्थात् २५ घण्टामा १६७.५५ किलोमिटर दौड पूरा गरेका थिए । शनिबार बिहान ८ […]
साम्बाका आमाबुबा भन्छन्– हाम्रो आँखा छलेर फुटबल खेल्थिन्
लमजुङ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खम्बा मानिएकी साबित्रा भण्डारी ‘साम्बा’ यतिवेला काठमाडौंमा साफ च्याम्पियनसिप प्रतियोगिताको फाइनलका लागि व्यस्त छिन्। उनी नेपालकी मात्र नभई दक्षिण एसियाकै चर्चित महिला फुटबल खेलाडी हुन्। गोल गर्ने उत्कृष्ट कला, ‘सेलिब्रेसन’ गर्ने शैली अनि ‘हेयर स्टाइल’ले ‘साम्बा’ अरू नेपाली खेलाडीभन्दा बढीजसो चर्चामा छिन्। हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै […]
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला–स्थलगत निरीक्षण
नारायणगढ, १० साउनः गौरवको आयोजनामा समेटिएको चितवनको भरतपुर महानगरपालिका–१५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बिहीबार संयुक्त?पमा स्थलगत निरीक्षण गरिएको छ । निरिक्षणमा महानगर प्रमुख रेनुदाहाललगायत महानगरका कर्मचारीह? प्राविधिक र निर्माण कम्पनीका प्रतिनिधिह?को सहभागिता रहेको थियो । निर्माण कम्पनी र महानगरले संयुक्त?पमा स्थलगत निरीक्षण गरेपछि लगतै काम सु? गर्ने तयारी रहेको छ । भरतपुर महानगरपालिका र […]
गौरवशाली इतिहास बोकेका स्पेन र जर्मनीबिच सेमिफाइनलमा पुग्न रोचक भिडन्त
काठमाडौँ । १७औँ युरोकप फुटबलको क्वार्टरफाइनल चरणको खेल शुक्रबारदेखि सुरु हुँदै छ । पहिलो क्वार्टरफाइनल खेलमा स्पेनले आयोजक राष्ट्र जर्मनीको सामना गर्दै छ । उक्त खेल नेपाली समय अनुसार, राति २१ः४५ बजे सुरु हुनेछ । युरोकपको इतिहासमा यी दुई राष्ट्रबिच धेरै कुरामा समानता देखिन्छ । जारी संस्करणमा पनि स्पेन र जर्मनी दुबैलाई उपाधिको बलियो […]
सहिद स्मारक ‘ए’ डिभिजन लिगको खेल तालिका सार्वजनिक
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेलमा नवप्रवेशी खुमलटार युथ क्लब र फ्रेन्ड्स क्बलबीच प्रतिस्पर्धा हुनेछ । फाल्गुन १९ गते देखि सुरूहुने प्रतियोगितामा डबल राउन्ड रोबिन पद्दतिमा हुनेछ । १४ टिमको सहभागिता रहेको प्रतियोगिताको पाँचौ चरण सम्मको खेल तालिका आज सार्वजनिक गरिएको हो । अघिल्लो सिजन दशरथ रंगशाला र […]
के सन्दीपले अब क्रिकेट खेल्न पाउँछन्?
उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुनः टोलीमा सहभागी गराउने तयारी थालेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपजस्तो खेलाडी राष्ट्रिय टोलीमा आवश्यक भएको र उनी शारीरिक तथा मानसिक रूपमा ‘फिट’ भए टोलीमा राख्ने प्रतिक्रिया दिएका छन् । नाबालिगमाथि बलात्कार आरोपित सन्दीप लामिछाने भोलि छुट्दै […]
विश्वकपको फाइनल खेलमा दीपिका पादुकोणले ट्रफी अनावरण गर्ने
कतारमा फिफा विश्वकप २०२२ धुमधामसँग आयोजना भइरहेको छ । सामाजिक सञ्जालमा हरेक दिन विश्वकपका खेल छाइरहन्छन् । फिफा विश्वकपको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ । दीपिका पादुकोणलाई फाइनल खेलको विशेष जिम्मेवारी दिइएको छ । दीपिका पादुकोणले फाइनल खेलको ट्रफी अनावरण गर्नेछिन् । दीपिका पादुकोण फिफा विश्वकप २०२२ को फाइनल खेलको ट्रफी अनावरण गर्न रोजिएकी […]
जापान र दक्षिण कोरिया; एसियाका दुई फुटबल पावर हाउस
एसियाका दुई फुटबल पावर हाउस राष्ट्र हुन् जापान र दक्षिण कोरिया । फुटबल विश्वकपमा एसियाबाट सबैभन्दा राम्रो प्रदर्शन गर्ने टिम कोरिया नै हो । सन् २००२ मा जापानसँग मिलेर संयुक्त रुपमा विश्वकप आयोजना गर्दा सनसनी मच्चाउँदै कोरिया सेमिफाइनल नै पुगेको थियो । जापानले पनि त्यसबेला अन्तिम १६ मा पुगेर आफ्नो उत्कृष्ट नतिजा ल्याएको थियो […]
विश्वकप फुटबल : खेलाडी र विजेताले कति पैसा पाउँछन ?
नोभेम्बर २० बाट कतारमा विश्वकप फुटबल आयोजना हुँदैछ। उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरको सामाना गर्नेछ। विश्वकप ३२ राष्ट्रले खेल्नेछन्। हरेक राष्ट्रले २६ जना खेलाडी समाहित गरेर टोली निर्माण गरेको छ। विश्वकप खेल्ने खेलाडीहरूलाई फिफाले पैसा दिने गरेको छ। आफ्ना क्लबमा आवद्ध खेलाडीलाई विश्वकप खेल्न दिए बापत फिफाले त्यस्ता क्लबलाई २० करोड डलर छुट्टाएको […]