मतगणना परिसरमा १३ वर्षीया इच्छाकाे काँक्राे व्यापार, दैनिक २,५०० आम्दानी

बारा, ४ जेठ: बाराको निजगढमा स्थानीय तह निर्वाचनको मतगणना निजगढ नगरपालिकाको वडा नम्बर ७ स्थित नगरपालिकाको कार्यालयमा चलिरहेको छ । नगरपालिकाको सभाहल लगायत अन्य दुई कोठाभित्र मतगणना चलिरहेका बेला भवनको पश्चिमतर्फ २४ सैं घण्टा राजनीतिक दल र उम्मेदवार, कार्यकर्ता र शुभचिन्तकहरूको भिड लागिरहेको हुन्छ ।   त्यहि भिडको छेउमा काँक्रो बेच्न बसेका छिन् निजगढ नगरपालिका […]

निःशुल्क बाख्रा पाएपछि विपन्न परिवारमा खुशीयाली

दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाडौँबासी इसरा बोहरा दम्पती आजकल खुशी छ । कोरोना महामारीमा जीविका चलाउन भन्दै भारत पसेका श्रीमान् सन्तोष बोहरा काम नपाएर रित्तै हात घर फर्किए । उहाँको परिवारलाई अनुदानमा तीन बाख्रा दिइएपछि उनीहरूमा खुशीयाली छाएको छ । जिल्लामा वर्षौँदेखि काम गर्दै आएको सिड नेपाल नामक संस्थाले आफ्नोे दातृ संस्थाको सहयोगमा […]

व्यावसायिक कृषिमा आकर्षण

झिमरुक गाउँपालिका–६ चिसाबाङ्गका ईश्वरीप्रसाद पोखरेलले जिल्लामै ठूलो लगानीमा व्यावसायिकरूपमा लेयर्स जातको कुखुरापालन गर्दै आउनुभएको छ । भारतीय सेनाको जागिरका क्रममा खुट्टामा गोली लागेपछि सात वर्षकै अवधिमा २०६१ सालमा एकमुष्ट रकम लिई जागिरबाट अवकास लिएपछि व्यवसायमा लागेको उहाँले बताउनुभयो । नेपालमै केही गर्ने मनसायले व्यवसायमा जोडिएको उहाँँको भनाइ छ । प्रिसा पशुपक्षी तथा कृषि फार्ममार्फत २०७५ […]

खाद्यान्न उत्पादन हुने उर्बर भूमि कङक्रिट बस्तीमा परिणत हुँदै गएकोमा दुःख लाग्छ:मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

पोखरा(रासस) : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कृषिमा उच्च प्रविधिको प्रयोगसँगै उत्पादकत्व वृद्धिमा प्रदेश सरकारले जोड दिँदै आएको बताउनुभएको छ ।पोखरा महानगरपालिका–१७ विरौटास्थित कृषि ज्ञान केन्द्र कार्यालयको आज उद्घाटन गर्दै उहाँले सरकारले कृषि उत्पादन वृद्धिका लागि जमीनको चक्लाबन्दीको साथै व्यावसायिकतामा जोड दिएको बताउनुभयो । जनसङ्ख्या दरमा आएको वृद्धिसँगै सानो जग्गा, कम लागतमा बढी उत्पादन गर्ने […]

गलकोटमा सामूहिक किबी खेती, किसानले थालेको अभियानमा वडाको साथ

–तारानाथ आचार्य बलेवा, १० फागुन (रासस)- बागलुङको गलकोट नगरपालिका–४ खरुवाका किसानले सामूहिक किबी खेती अभियान थालेका छन्। समूहमा खेती गरेर किबीको व्यावसायिक उत्पादनका लागि किसान एकै ठाउँमा भएका हुन्। समूहमा खेती गर्दा बजारीकरणमा सहज हुने र खेती गर्ने जमीनकोसमेत एकीकरण हुने भएकाले सामूहिक खेती थालेको किसान बताउँछन्। गलकोट नगरपालिकाको रु एक लाख ५० हजार आर्थिक […]

अर्थोडक्स चियाका अनेक स्वाद चिनाउँदै ब्रदर्श अर्थोडक्स टी प्रोडर्सस

इलाम, २ फागुन (रासस)- उद्योग आसपास जब नयाँ मान्छे पुग्छ, उद्योगी छेउमा पुग्छन्। चिनजान गर्छन्। खबर सोधासोध हुन्छ। सँगै घुमघाम गर्छन्। अनि उद्योगीले आफ्नै उद्योगमा पाहुनालाई आमन्त्रण गर्छन्।  उद्योगको आफ्नै “क्याबिन”मा बसाउँछन्। अनि सोध्छन्,”कुन चिया लिउ ?” पाहुनाको जवाफअनुसार चिया बनाइन्छ। कसैले छनोट गर्न नसके पनि मिठै चिया पिलाउँछन्। आफ्नो क्षेत्रमा आउने पाहुनालाई गर्ने सत्कार […]

असिना पानीसँगै सुन्तलाको बोटमा जरो कुहिने, टुप्पा मर्नेलगायतका रोगले घट्यो सुन्तलाको उत्पादन

चितवन– पहाडी क्षेत्रमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ। अघिल्लो वर्षको तुलनामा यसवर्ष ९३ दशमलब ५३ मेट्रिक टन सुन्तला कम उत्पादन भएको हो। कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लामा १९९ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ। यसवर्ष जिल्लामा एक हजार ८१९ दशमलब ८७ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। गत वर्ष सोही क्षेत्रफलमा […]

तरकारीमा विषादी बढेपछि किसानलाई सचेत गराइँदै

चितवनमा उत्पादन हुने तरकारीमा अत्यधिक विषादी प्रयोग भएपछि किसानलाई सचेत बनाउन थालिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडौँ र भरतपुर महानगर फलफूल तथा तरकारी थोक बजारमा गरिएको परीक्षणमा अत्यधिक विषादी भेटिएपछि किसानलाई सचेत बनाउन थालिएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आयोजनामा बुधबार र बिहीबार पूर्वी चितवनको राप्ती […]

उजाड सुलुबुङको माइपाताल अहिले आम्दानी स्रोतका रूपमा विकसित: चिराइतो, लौठ सल्ला, सतु्वाखेती

–किरण पौड्याल इलाम, २९ माघ (रासस) – नौ वर्ष अघि इलाम नगरपालिकास्थित साँखेजुङका देउकुमार राईलाई नयाँ काम गर्न मन लाग्यो। भर्खरै लाहुरबाट फर्किएका देउकुमारलाई गाउँमै बसेर कृषिमा होमिन मन थियो। तर, के गर्ने पत्तो थिएन। साथीको सल्लाहमा लेक साइडमा जग्गा किन्ने सोचमा देउकुमार पुग्नुभयो। जडीबुटी खेतीको धेरै सम्भावना र पर्यटकीय क्षेत्र भएकाले देउकुमारले जिल्लाकै सन्दकपुर […]

गोलभेँडाको उत्पादनमा वृद्धिः किसानले पाएनन् उचित मूल्य: बिक्री मूल्यबाट लागतसमेत उठ्न नसक्ने

–शङ्खर पहाडी सर्लाही, २९ माघ (रासस)- जिल्लामा वर्षेनी गोलभेँडा उत्पादनमा वृद्धि हुँदै आए पनि यसले उचित मूल्य पाउन सकेको छैन। महत्वपूर्ण नगदे तरकारीबालीको रूपमा रहेको गोलभेँडा खेतीप्रति उत्साहित किसान उचित मूल्य नपाउँदा भने निराश देखिएका छन्। कुनै समयमा राम्रो मूल्यमा बिक्री हुने गरेका कारण गोलभेँडा खेतीमा हौसिएर जिल्लाका उत्तरी भेगका किसानले गोलभेँडा उत्पादन वृद्धि गर्न […]