गोरखाको बूढीगण्डकी नदीमा ८१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिने भएको छ। उत्तरी गोरखामा पर्ने चुमनुब्री गाउँपालिकामा आयोजना निर्माणका लागि वातावरण अध्ययन प्रतिवेदन तयारी भइरहेको छ। आयोजनाले चुमनुब्री गाउँपालिका वडा नम्बर ४ गाप नजिक ९ मिटर अग्लो बाँध बनाउनेछ। त्यहाँबाट पानीलाई सङ्लो बनाएर चार हजार तीन सय ६५ मिटर लामो सुरूङमार्फत पानी चुमनुब्रीको […]
नगरपालिकाका उपप्रमुख सहित ८ जनाबिरुद्ध जाहेरी दर्ता; चम्पावती हाइड्रोले माग्यो ३० करोड क्षतिपूर्ति
चेपे ए जलविद्युत् आयोजनाको कार्यालय तथा सवारीसाधन तोडफोड र आगजनी गर्नेबिरुद्ध ३० करोड रुपैयाँ क्षतिपूर्ति मागदाबी गर्दै चम्पावती हाइड्रोपावर कम्पनीले जिल्ला प्रहरी कार्यालय गोरखामा किटानी जाहेरी दिएको छ। तोडफोड र आगजनीको नेतृत्व गरेको भन्दै राइनासटार नगरपालिकाका उपप्रमुख पुष्पराज खनाल र श्रीकृष्ण पौडेलसहित ८ जनाबिरुद्ध सो कम्पनीका इञ्जिनियर हरिकृष्ण पौडेलले सोमबार जाहेरी दर्ता गराएका हुन्। […]
मध्य मोदी जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु
मङ्सिर २४ गते । पर्वतको मोदी गाउँपालिका–२ केरुङ्गामा रहेको मध्य मोदीखोला जलविद्युत आयोजनाको निर्माण कार्य पूरा भएको छ । करिब रु. ४ अर्ब लगानीमा निर्माण भएको आयोजनाको गत मंगलबारदेखि परीक्षण उत्पादन सुरु गरिएको हो । १५ दशमलब १ मेघावाट उत्पादनको लक्ष्य लिएको आयोजनामा १८.१ मेगावाट उत्पादन भएको आयोजनाले जनाएको छ । चौधरी ग्रुपको लगानीमा […]
लुम्बिनीकाे बिजुली बसमा २० हजार यात्रुले गरे सवारी
भैरहवा, १५ कार्तिक: लुम्बिनी विकास कोषद्वारा दसैंको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’ नामक बिजुली बसको अफिसियल यान्त्रिक परीक्षण सफल भएको छ । एसियाली विकास बैंकले लुम्बिनीलाई प्रदु्षणमुक्त बनाउनका लागि भन्दै ५ वटा बस र १४ वटा भ्यान कोषलाई प्रदान गरेको थियो । दसैं तिहार र छठ पर्वसम्म सञ्चालन गरिएको यान्त्रिक परीक्षण सफल भएको लुम्बिनी […]
दोर्दी खोला करिडोर: माथिल्लो दोर्दी ‘ए’को व्यापारिक उत्पादन कात्तिकदेखि
असोज ३० गते । लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले कात्तिकदेखि व्यापारिक उत्पादन थाल्ने भएको छ । दोर्दी गाउँपालिका–६, ढोडेनी भएर बग्ने दोर्दी खोलामा लिबर्टी इनर्जी कम्पनी लिमिटेडले निर्माण गरेको यो आयोजनाबाट परीक्षण उत्पादन सुरु भइसकेको छ र उत्पादित बिजुली केन्द्रीय प्रणालीमा थपिएको छ । आयोजनाका प्रवद्र्धक कम्पनीका […]
मध्यमर्स्याङ्दीमा २ मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने
लमजुङ २७ साउन: लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने भएको छ । जर्मन सरकारको आर्थिक सहयोगमा नेपाल विद्युत् प्रधिकरणले सौर्य ऊर्जा उत्पादन गर्न लागेको हो । सौर्य ऊर्जा उत्पादनका निम्ति प्रारम्भिक काम सुरु भइसकेको छ । हाल कन्सलटेन्टसँग सम्झौताको तयारी भएको र आगामी पुस मसान्तसम्म सबै काम सम्पन्न गरी विद्युत् उत्पादन […]
पश्चिम सेतीले जगाएको आशा
आयोजना प्रभावितले कुनै पनि आयोजनाको प्रतीक्षा कति समय गर्नुपर्ने होला ? बैतडीको ढुङ्गाड क्षेत्रका बासिन्दालाई सोध्यो भने थाहा हुन्छ । विकास र समृद्धिको सपनामा झण्डै ४० वर्षदेखि पश्चिम सेतीको बहाव हेर्दै बसेका त्यस क्षेत्रका नागरिक यतिखेर खुसी छन् । अब आयोजना बन्ला भन्ने आशा उनीहरुमा पलाएको छ। एउटा सपनाजस्तै ठानिएको सो परियोजना नितान्त नयाँ […]
लमजुङको विजुली : व्यवस्थापन फेरियो , व्यवस्था फेरिएन
लमजुङ ८ साउन: जलविद्युतको खानी जिल्ला लमजुङको विद्युतको व्यवस्थापन फेरिएको धेरै भयो । तर जिल्लाबासीले आशा गरेको गुणस्तर भने अझै पनि फेरिएको छैन । दैनिक दर्जनभन्दा बढी पटक विद्युत जानेआउने समस्याले लमजुङका उपभोक्ता मारमा परेका छन् । जिल्लावासीका लागि विद्युत सेवाका लागि २०५३ सालबाटै लमजुङ विद्युत उपभोक्ता संस्थामार्फत काम हुँदै आएको थियो । गत पुस […]
मनाङ सदरमुकाम चामेमा राष्ट्रीय प्रसारण लाईनको विधुत
गतवर्ष जेठ अन्तिम साता र असारमा परेको अविरल वर्षा र त्यसपछि आएको बाढी पहिरोले मनाङ जिल्लालाई नराम्ररी प्रभावित गर्यो । वाढीले सडक क्षत-विक्षत पार्यो भने बिधुत संरचनाहरु ध्वस्त पार्यो । गत साता नेपाल विद्युत् प्राधिकरणले मनाङमा पहिलोपटक ३३/११ केभीको सबस्टेसन सञ्चालनमा ल्याएको छ । दुई वर्षदेखि निर्माण सुरु गरिएको ३३/११ केभीको नेपालकै सबैभन्दा उचाइमा रहेको […]
विधुत प्राधिकरणमा करोडौँको चलखेल !
कृष्ण तिमल्सिना | २०७९, असार २३ |आइएनएस-स्वतन्त्र समाचार: नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले २०७८ असोज ३ गते एउटा सार्वजनिक कार्यक्रममा ऊर्जामन्त्री कै अघिल्तिर विद्युत खरिद बिक्री सम्झौता (पीपीए) तत्काल खुलाउन माग गरे। ढकालले पीपीए नगरिदिँदा करोडौं लगानी गरिसकेका परियोजना सङ्कटमा परेको बताएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) ले पनि यसका लागि निरन्तर […]