४० प्रतिशत हिउँ लोप हुने खतरा ! – ‘हिन्दकुश हिमालय क्षेत्रको पानी, हिउँ, समाज र पारिस्थिकीय प्रणाली’ अध्ययन

एक अध्ययनका अनुसार पृथ्वीको सरदर तापमान एक दशमलव पाँचदेखि दुई डिग्री सेन्टिग्रेड बढेको अवस्थामा हिन्दकुश हिमालय क्षेत्रको ३० देखि ४० प्रतिशत हिउँ लोप हुने खतरा रहेको देखिन्छ।   नेपालसहित आठ राष्ट्र सदस्य रहेको अन्तर–सरकारी निकाय अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले मंगलबार सार्वजनिक गरेको एक अध्ययनअनुसार विश्वको सरदर तापमानमा भएको बढोत्तरीका कारण पछिल्ला वर्षमा हिमनदी, […]

‘हिमपातको सम्भावना छ, पर्वतारोहण र पदयात्रा गर्दा सावधानी अपनाउनू’ – मौसम विभाग

हाल देशका पश्चिमी भू-भागमा  पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।   सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। हिमाली भू-भागका थोरै स्थानमा […]

वर्षाको सम्भावना; कहिले, कहाँ, कती ?

हाल देशभरको मनसुनमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   जसको प्रभावले बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि  हल्का वर्षा भइरहेको छ।     आज दिउँसो लुम्बिनी र मधेश प्रदेशका एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।   राती प्रदेश १, बागमती प्रदेश […]

आज यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं, ७ साउन: आज मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।   बिहान काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।     आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मुलुकका केही स्थानमा वर्षाको सम्भावना […]

यसरि उद्दार गर्छ सेनाले (फोटो फिचर)

सुर्खेत, ८ असार: वर्षायामबाट हुने सम्भावित हानी ,नोक्सानीलाइ रोकथाम तथा उद्धार गर्नका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटको समन्वयमा बिभिन्न अभ्यासहरु गरिएको छ ।     विभिन्न विपदको समयमा अग्रमोर्चामा रहेर काम गर्दै आएको नेपाली सेना र अन्य सुरक्षा निकायको सक्रियता उक्त विपद प्रतिकार्य अभ्यास गरिएको नेपाली सेना चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्याम शरण गोतामले […]

चट्याङ्ग लागेर एक जनाको मृत्यु

नेपालमा चैत्रदेखि जेठ महिनासम्म चट्याङ्गको जोखिम बढी हुने गर्छ । हरेक वर्ष कारीब ५०० जनाले  चट्याङ्गबाट ज्यान गुमाउने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले जनाएको छ ।   चट्याङ्गबाट सुरक्षित रहौँ ।            सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्लाको […]

भारतको न्यून चापीय प्रणालीको प्रभाव : मेघ गर्जन र चट्याङसहित वर्षा

हाल देशमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यून चापीय प्रणाली  तथा पश्चिम वायुको प्रभाव रहेको छ। देशको  पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा  मौसम आंशिक बदली रहेको  छ । देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको छ।   शनिबार देशको  पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश […]

मनाङमा हिमपातका कारण अवरुद्ध सडक खुल्यो

जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थाल्यो । निरन्तरको हिमपात सगै मनाङको सडक अवरुद्ध भएको थियो । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका अनुसार आज देखी मनाङ सदरमुकाम चामे देखी खाङसार र ङावल सम्मकाे माेटर बाटाे सुचारु भएको छ ।       मोटरबाटो सुचारु भएसगै विभिन्न कृयाकलापका […]

बाढीपछि मनाङको ताल क्षेत्र; स्थनान्तरण की पुनःस्थापना ?

११ फागुन, मनाङ (रासस) : २०७८ साल जेठको अन्तिम साता र मुख्यतय असार १ गते मस्र्याङदी नदी उर्लेपछि मनाङ जिल्लाको नासोँ गाउँपालिकामा रहेको ताल क्षेत्र डुवानमा प¥यो । बाढीका कारण घरबारविहीन मनाङका नासोँ गाउँपालिकाको सिरानताल र तालगाउँका विस्थापित नागरिक अझै टेन्ट र टहरामै बस्न बाध्य छन् ।   सिरानतालको सात र तालगाउँको ४३ घरधुरी अन्य […]

पोखरामा कहिले पनि नदेखिएको भीषण असिनापानी

आइतबार पोखरामा भीषण असिनापानी परेको छ । असिनापानीले पोखराको सडक अवरुद्ध बन्न पुग्यो ।  न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चेकको भागमा असिनाले टपक्कै छोपेको थियो भने यातायात अवरुद्ध हुन पुग्यो ।  असिनाले जनजीवन साथै व्यापार व्यवसाय पनि प्रभावित भएको छ ।     प्रसिद्ध गाएक अमृत गुरुङ ले लेखेका छन्: यस्तो असिना त मैले पोखरामा कहिले […]