अरबमा दु:ख गरेका फर्केका मोरङका युवाले थाले केराखेती

मोरङ, १ चैत्र २०७७ (रासस): मोरङका युवा व्यावसायिक केराखेतीमा जुटेका छन्। विदेशमा १० नङ्ग्रा खियाउनका सट्टामा स्वदेशी माटोमै काम गर्ने उद्देश्यले व्यावसायिक केराखेती लगाउन अभियान सञ्चालन गरेका छन्।     वैदेशिक रोजगारीका लागि कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत तथा मलेशियालगायतका  पुगेका मोरङका १०  युवाले कानेपोखरी गाउँपालिका–१ होक्लाबारीमा ८५ बिघा जग्गामा मालभोग जातको केरा लगाएका […]

उतिबेलाको प्रश्न: के भारत बाट विद्धुत किनेर लोडसेडिङ हटाएको हो ? – अहिले प्रमाणित !

  भारतले मागे जति बिजुली दिन नसकेपछि फेरि लोडसेडिङ सुरु भएको छ । नेपालको माग धान्न भरतबाट दैनिक ३०० मेगावाट बिजुली ल्याउँदै आएको थियो । तर, भारतले यो परिमाणको बिजुली दिन नसक्दा फेरि लोडसेडिङ सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको हो । भारतबाट चाहिएजति बिजुली पाउन छाडेपछि उद्योगमा राती ६ बजेदेखि बिहान ६ बजेसम्म १२ घण्टा लोडसेडिङ […]

विलासी १० उपभोग्य सामान नेपाल भित्र्याउने रोक; अरुमा मुल्य वृद्धी किन ?

सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।   असार मसान्तसम्मका लागि भन्दै आयातमा रोक लगाइएका सामान निम्नअनुसार छन्– १. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु २. सबै प्रकारका तयारी मदिरा ३. चुरोट तथा सुर्तीजन्य बस्तु […]

सुनको मूल्य ९९ हजार पाँच सय रुपैयाँ

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले सुनको मूल्य ९०० रुपैयाँले घटेर प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको जनाएको हो । हिजो सोमबार प्रतितोला १ लाख २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९०० ले घटेको महासंघले जानकारी दिएको छ । यस्तै, हिजो तेजाबी सुनको मूल्य ९९ हजार […]

गभर्नर अधिकारी आजदेखि नियमित काममा फर्किने

काठमाडौं, ७ वैशाख: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज बुधबारदेखि नियमित काममा फर्किने भएका छन् । २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो मंगलबार सर्वोच्च अदातलले खुलाइदिएको थियो ।   गभर्नर अधिकारीले सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेशअनुसार आजबाट नियमित काममा फर्किने प्रतिक्रिया दिए । उनी १२ दिनपछि कार्यालय […]

लमजुङ महोत्सवमा १५ करोड कारोबार

‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन : कोभिड १९ पछिको व्यवसाय पुनस्र्थापन’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा २२ लाख बढी टिकट विक्री भएको छ । लमजुङको बेसीशहरमा सञ्चालित गण्डकी प्रदेश स्तरिय सातौ लमजुङ महोत्सव १५ करोड रुपैयाँको कारोबार भएको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले बताए ।   महोत्सव चैत २५ देखि बैशाख ४ […]

अर्थतन्त्रबारे एमालेको धारणा; गर्भनरलाई हटाउने कार्यले अर्थतन्त्रलाई थप कमजोर बनाउने !

काठमाडौं, २७ चैत : एमालेले आइतबार देशको अर्थतन्त्रबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । एमालेबाट अर्थमन्त्री भएका तीन जनाले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गरेका हुन् ।       उनीहरूले देशको अर्थतन्त्र कमजोर बनेको र यही बेला सरकारले गर्भनरलाई हटाउने कार्यले अर्थतन्त्रलाई थप कमजोर बनाउने बताए ।  एमालेबाट अर्थमन्त्री बनिसकेका विष्णु पौडेल, सुरेन्द्र पाण्डे […]

मनाङमा सडक विभागद्वारा पहिलो पटक चिनियाँ प्रविधी प्रयोग गरी सडक ढलान

  सडक विभागद्वारा पहिलो पटक गण्डकी प्रदेशको मनाङ जिल्लामा चिनियाँ प्रविधी प्रयोग गरेर सडक ढलान गरेको छ । डुम्रे–बेंसीसहर–चामे सडक योजनाका प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार ‘हालका लागी कारीब ४०० मिटर सडक ढलान गरिएको छ र यो प्रविधी परिक्षणको चरणमा नै रहेको छ ‘ ।     मनाङमा यस अघी नै यो चिनियाँ प्रविधी प्रयोग […]

प्रधानमन्त्री रोजगार कार्यक्रम बालुवामा पानी हाले झै भएको छ: महत

प्रथम अर्थशाष्त्री सम्मेलनलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत ले प्रधानमन्त्री रोजगार कार्यक्रम बालुवामा पानी हाले झै भएको वताएका छन ।     काठमाडौंमा जारी अर्थशास्त्रीहरुको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका महतले भने ‘अब नीजि क्षेत्रलाई उत्पादन गर्न लगाउने र राज्यले बितरण गर्ने जिम्मेवारी लिने हो भने धेरै समस्याको हल हुनेछ,’ महतले […]

अरुण तेस्रो जलविद्युत आयोजना; निर्माण भुक्तानी बैंकहरुले भारुमा गर्न सक्ने

नेपाल राष्ट्र बैंकले हालैमात्र विदेशी विनिमय कारोबारसम्बन्धी ‘एकीकृत परिपत्र–२०७८’ संशोधन गर्दैै लगानी बोर्डबाट राष्ट्रिय महत्वको आयोजनाको रुपमा पहिचान भएको र हाल निर्माण शुरु भएको अरुण तेस्रो जलविद्युत आयोजनाको लागि निर्माण कम्पनीलाई गरिने भूक्तानीको रकम सिधै भारुमा सटही गर्न पाउने गरी बैंकहरुलाई सुविधा प्रदान गरेको हो । यस्तो सुविधा परामर्शदाता/निर्माणकर्ता ठेकेदार/आपूर्तिकर्तालाई दिनु पर्ने भुक्तानीको सटही सुविधा […]