‘यसकारण नेपालमा संघियता आवश्यक छ’ : पृथ्वीसुब्बा गुरूङ

एमाले उपमहासचिवसमेत रहेका गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले गण्डकी प्रदेश सभामा विशेष समय लिएर बोल्दै संघीयतामाथि प्रश्न उठेको भन्दै उनले संघ र स्थानीय सरकार पहिलेदेखि नै रहेकाले संघीयता भनेको प्रदेश सरकार भएको टिप्पणी गरे।   संघीयतामाथि प्रश्न उठेको भन्दै उनले संघ र स्थानीय सरकार पहिलेदेखि नै रहेकाले संघीयता भनेको प्रदेश सरकार भएको टिप्पणी गरे। ‘प्रदेश […]

गण्डकीको बजेट बहुमतले पारित

पोखरा, ३० असार: गण्डकी सरकारको बजेट पास भएको छ । बिहीबार बसेको संसद बैठकबाट बहुमतले बजेट पास भएको हो ।   सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्व ९० करोड ९० लाखको बजेट पेस गरेको थियो । १ असारमा बजेट बक्तब्यपछि आन्तरिक कुरा नमिल्दा लामो समय सदन चल्न सकेन ।   निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट […]

बुढीगंगाकाे मेयर र उपमेयरसहित सात वडामा एमाले विजयी

धनगढी, २६ असार: बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना सकिएको छ । प्राप्त मतपरिणमअनुसार बुढीगंगाको मेयर र उप मेयरसहित सात वडाकाे अध्यक्षामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।   मेयरमा एमालेका रामबहादुर बानियाँ र नगर उपमेयरमा मायाकुमारी खड्का (कुँवर) विजयी भएका छन् । मेयरमा विजयी बानियाँले चार हजार सात सय ७७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्धी रङ्गबहादुर खाती तीन हजार सात सय ७४ […]

संसदमा जनजिविकाका सवाल उठाउँदै सांसद गुरुङले भने, के मनाङलाई सधै विकट राख्ने ?

प्रतीनिधि सभाको असार ९, २०७९ को वैठकमा विशेष समय लिएर मनाङबाट प्रतीनिधित्व गर्ने सांसद पोल्देन छोपाङ गुरुङले सडक पुर्वाधार , विधुत विकास , स्वाथ्य क्षेत्र आदीका विषयमा सभामुख मार्फत सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन ।   आगामी आर्थीक वर्षमा चाहिने भन्दा एकदमै कम बजेट दिएको सरकारले मनाङलाई सधै दुर्गम नै राख्न खोजेको हो कि भन्ने […]

मनाङ ङिस्याङको बजेट २३ करोड; प्राथमिकतामा मोटर बाटो

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा उपाध्यक्ष छिरिङ गुरुङले आउँदो आर्थिक वर्ष २०७९÷८० का लागि २३ करोड ५९ लाख ९७ हजारको बजेट प्रस्तुत गरेका छन ।   बजेटमा सङ्घीय सरकारको सशर्त अनुदानबाट रु नौ करोड १९ लाख , वित्तीय समानीकरण अनुदानबाट रु. सात करोड २५ लाख , वित्तिय हस्तान्तरण बाट १७ करोड ९४ लाख ७४ […]

१६ अर्बभन्दा बढीको फलफूल नेपाल भित्रियो

काठमाडौं, १२ असार : चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा १६ अर्ब २० करोड ७५ लाख ५० हजार रुपैयाँको फलफूल भित्रिएको छ ।   भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त रकम बराबरको फलफूल नेपाल भित्रिएको हो ।   सो अवधिमा नेपालमा १ अर्ब ५७ करोड ४७ […]

‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसा; मनोज पाण्डे पुर्पक्षका लागि जेल चलान

काठमाडौं, ६ असार: सौन्यर्य प्रतियोगताको आडमा बलात्कारको आरोप लागेका मनोज पाण्डे जेल चलान भएका छन् ।     काठमाडौं जिल्ला अदालतले पाण्डेलाई मुद्दाको पुर्पक्षका थुनामा राख्न आदेश दिएको हो ।     जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरुद्ध २ वटा कसुरमा १८ वर्ष कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको थियो ।   पाण्डेविरुद्ध मानव […]

अहेवको भरमा मनाङ जिल्ला अस्पताल; “जनस्वास्थ्यमा गम्भिर लापर्वाही”

  मनाङका स्थानीय बासिन्दाहरुले अहेवको भरमा जिल्ला अस्पताल छोड्दा अस्पतालमा आउने सेवाग्राहीले सेवा लिन नपाएको र समयमा नै उपचार नपाउँदा कतिपयको ज्यानसमेत गएको गुनासो गरेका छन् । आफन्तको उपचारको आशमा जिल्ला अस्पताल पुगेका एक स्थानियले गुनासो गर्दै भने, “अस्पतालमा चिकित्सकको दरवन्धी मात्र छ, तर चिकित्सक भने उपलब्ध हुँदैनन ।       “केहीदिन अघिमात्र मनाङ्गमा […]

प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङको सिफारिस र अनवरत पहलमा मनाङ ङिस्याङमा रणनीतिक सडक आयोजना निर्माण सुरु हुँदै

सांसदहरूको सडकका लागि ७ अर्ब बजेट सरकारले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको बजेट बढाएको छ । चालु आर्थिक वर्षमा यो कार्यक्रम अन्तरगतका सडकका लागि २ अर्ब ६ करोड रुपैयाँ विनियोजन भएकोमा सरकारले आगामी आर्थिक वर्षका लागि ७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सांसदहरूले छनोट गरेका निर्वाचन क्षेत्रभित्रका नेटवर्क सडकका लागि यो बजेट विनियोजन […]

अनलाइन सञ्चार माध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन

काठमाडौं, १५ जेठ: सरकारले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन दिने भएको छ ।   संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अब अनलाइन सञ्चार माध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने जानकारी दिएका हुन् ।   यसअघि दैनिक, साप्ताहिक, टेलिभिजन […]