समुद्री सतहबाट एक हजार ८८० मिटरदेखि आठ हजार १६३ मिटरसम्म रहेको मनाङ रैथाने खेतीबालीमा आत्मनिर्भर छ। जिल्लाको कुल क्षेत्रफल दुई हजार २४६ वर्ग किलोमिटर भूभाग समेटिएको छ भने दुई लाख २४ हजार ६०० हेक्टरमध्ये खेतीयोग्य जमिन दुई हजार १५६ रहेको छ। खेतीयोग्य भूमिको दुई हजार १७ हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिँदै आएको छ। त्यसमा […]
बाढी प्रभावित नासोँ र चामेँ गाउँपालिकालाई रु १० लाख बराबरकाे आर्थिक सहयोग
विनाशकारी बाढीको बितन्डका कारण मनाङको नासोँ र चामे गाउँ पालिकालाई प्रत्यक्ष प्रभाव पारेको छ । अविरल वर्षासँगैको बाढी र पहिरोबाट जनधनमा क्षति पुगेको थियो । प्राकृतिक प्रकोपका कारण मानव जीवनमा पर्न गएको आहातलाई केही कम गर्न राहात स्वरुप बिघटित प्रतिनिधी सभा सदस्य पोल्देन छोपाङ गुरूङको बिशेष पहलको साथ साथै उपस्थिति र सक्रियतामा नेपाल सरकार […]