२९ माघ (रासस) : ‘राष्ट्रिय ज्ञान सम्मेलन’ले बालश्रम अन्त्यका लागि बालअधिकार तथा बाल संरक्षण प्रणालीको विस्तार र सुदृढीकरण गर्नुपर्नेलगायत पाँच बुँदे सिफारिस गरेको छ । स्वतन्त्रता अभियान नेपालले विश्व शिक्षालगायतका विभिन्न संस्थासँगको सहकार्यमा आयोजित दुई दिने सम्मेलनमा सहभागी बाल अधिकार प्रवद्र्धनकर्ताले बालश्रम अन्त्य गर्न सम्बन्धितत र सरोकारवाला संस्था, निकाय, नागरिक समाजले गर्नुपर्ने क्रियाकलाप, […]