३२ साउन (रासस) : घर र जमिन नभएर मागेर जीवन निर्वाह गर्दै आएका बादी समुदायका लागि आवास निर्माण अन्तिम चरणमा पुगेको छ । दिपायल सिलगढी नगरपालिकाले जमिन खरीद गरेर घर निर्माण गर्न पहल सुरु गरेको थियो । सुदूरपश्चिम प्रदेश सरकारको रु ४१ लाख ४९ हजार लगानीमा दिपायल सिलगढी –४ गैरामा ती समुदायका सात परिवारका लागि […]