असार ४, लमजुङ बेसीशहर–मनाङ सडक खण्ड अन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्थित बुङझरना नजिकै आज बिहान पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। सडक माथिबाट अचानक खसेको पहिरोले सवारी आवागमन ठप्प बनाएको हो। घटनापछि तत्कालै प्रहरी टोली घटनास्थलमा खटिएको छ भने सडक खुलाउन सडक आयोजना तथा स्थानीय निकायसँग समन्वय गरेर काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको […]
सङ्गठनात्मक एकतामा उपाध्यक्ष श्रेष्ठको जोड
पाटन (ललितपुर), १२ माघः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादमा कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृ सङ्गठन नेपाल बुद्धिजीवी सङ्गठनको आज यहाँ आयोजित तेस्रो जिल्ला सम्मेलनमा उहाँले “पार्टीको रुपान्तरण अनिवार्य शर्त हो, नकारात्मक र कमजोर पक्षलाई फेर्ने, आन्तरिक एकता बलियो बनाउने, समाजवादलाई सफल […]
जतिसुकै ठुलो दबाब आए पनि सहकारी ठगीमा अनुसन्धान रोकिँदैन : पृथ्वीसुब्बा गुरुङ
लमजुङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी सम्बन्धी छानबिन गर्न संसदीय छानबिन समितिको प्रतिवेदनले दोषी देखाएका सवैमाथि सरकारले अनुसन्धान अघि बढाउने बताउनुभएको छ । नेकपा एमाले लमजुङले शनिबार लमजुङमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथिको अनुसन्धान नरोकिने प्रष्ट पार्नुभयो । […]
प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान
काठमाडौँ, ४ असोज : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय विष्णुप्रसाद पौडेल र प्रकाशमान सिंह, मन्त्रीगण, […]
उपल्लो मुस्ताङ पर्यटकका लागि सहज बन्दै
म्याग्दी । पर्यटकको सहजताका लागि उपल्लो मुस्ताङका पदमार्गमा ‘साइन पोष्टिङ’ र पर्यटकीयस्थलमा सूचना पाटी तथा ‘होर्डिङ बोर्ड’ राखिएको छ । लोमान्थाङस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) इलाका संरक्षण कार्यालय पदमार्ग पहिचान गर्न सहयोग पुग्ने साइन पोष्टिङ, पर्यटकीय, धार्मिक, ऐतिहासिक स्थलको महत्वका विषयमा जानकारीमूलक सूचनापाटी तथा वन्यजन्तुको संरक्षणबारे सन्देशमूलक होडिङबोर्ड राखेको हो । एक्याप लोमान्थाङका रेञ्जर […]
उदाउंदो पर्यटकिय गन्तव्य – लमजुङ को “हर्सिङडाँडा”
लमजुङ जिल्ला मर्स्याङदी गाउँपालिका-३ मा अवस्थित हर्सिङडाँडा प्राकृतिक साैन्दर्यताले भरिपूर्ण पर्यटकीय गन्तव्यकाे रुपमा विकसित भइरहेकाे छ। सरदार भक्ति थापाले बाल्यकालमा गाईगाेठ बस्ने खर्ककाे रुपमा पनि हर्सिङडाँडालाई चिन्ने गरिन्छ। हर्सिङडाँडा समुद्री सतहबाट २३०० मिटरकाे उचाइमा अवस्थित छ। यहाँबाट मनास्लु, डा.हर्क पिक, हिमालचुली लगायत थुप्रै हिमशृंखलाहरु अवलोकन गर्न सकिन्छ। साथै मर्स्याङदी गाउँपालिकाका अधिकांश गाउँहरु, मर्स्याङदी […]
हिरा केसीको उमेदवारी फिर्ता अध्यक्षमा नवराज लाइ समर्थन
नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशनमा बागलुङ जिल्ला अध्यक्ष रहेका हिरा केसीले उमेदवारी फिर्ता लिएका छन् । आफ्नो समर्थन नवराज शर्मालाइ दिदै फिर्ता लिएको उनले जानकारी दिएका छन् । “ग्राउण्ड रियालिटी र परिस्थितलाइ मुल्याङ्कन गरी उमेदवारी फिर्ता लिएँ । नवराज कमेरडलाइ मेरो साथ र समर्थन रहेको छ । ” – उनले भने । केसीको उमेदवारी […]
दोर्दीका सबै सरकारी कार्यालयमा विद्युतीय चुलो
दोर्दीमा उत्पादित विद्युत दोर्दीमै खपत गर्ने उद्देश्यले पहिलो चरणमा दोर्दी गाउँपालिकामा रहेका सबै सरकारी कार्यालयमा विद्युतीय चुलो वितरण गरिने भएको छ। आज मात्रै ७४ वटा सरकारी कार्यालयको लागि विद्युतीय चुलो बितरण गरिएको छ। दोर्दी गाउँपालिका अध्यक्ष श्री युवराज अधिकारीको निरन्तरको पहलमा नेपाल विद्युत प्राधिकरण(NEA)बाट अहिले २ करोड ५० लाखको टेन्डर […]
स्वर्णिम वाग्ले धनगढी पुगेर स्वतन्त्र मेयर हमाल सँग भेटघाट गरेका छन्।
काठमाडौं २१ श्रावण,राष्ट्रिय स्वतन्त्र पार्टिका सांसद स्वर्णिम वाग्लेले धनगढी उपमहा नगरपालिकाका मेयर गोपाल हमालसँग भेटघाट गरेका छन्। पार्टीको प्रादेशिक प्रशिक्षणमा सुदूरपश्चिम पुगेका वाग्लेले मेयर हमालसँग भेटघाट गरेको तस्बिर सामाजिक सञ्जालमा राखेका छन्। भेटघाटको तस्बिर साख्दै सामाजिक संजाल फेसबुक उहाले लेख्नु हुन्छ:- **सुदूरपश्चिमका ‘राष्ट्रिय’ मेयर** राष्ट्रिय स्वतन्त्र पार्टीको प्रादेशिक प्रशिक्षणमा धनगढी आएको मौका छोपेर चर्चित मेयर […]
लमजुङको पेम्रो झरना आन्तरिक पर्यटकको रोजाइमा
लमजुङ जिल्ला मर्स्याङ्दी गाउँपालिका वडा नं. २ स्थित पेम्रो झरना अवलोकन गर्ने क्रममा मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङज्यू लगायतको समुह। खुदी बाजारबाट मोटरसाइकल वा गाडि बाट करिब ३० मिनेटको यात्रा रपैयुखोलाबाट १० मिनेटको पौदल यात्राबाट उक्त झरना पुग्न सकिन्छ ।