बासुदेव न्याैपाने

अझै गति लिएन औद्योगिक ग्राम निर्माणले

११ साउन (रासस) : स्थानीय स्रोत, सीप र प्रबिधिको प्रयोगबाट उद्यमशीलता विकास गर्न यहाँ निर्माण थालिएका दुई औद्योगिक ग्रामले गति लिन सकेका छैनन् । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को राष्ट्रिय लक्ष्यअनुरुप बागलुङ नगरपालिका र ताराखोला गाउँपालिकामा विसं २०७६ पुसदेखि ग्राम निर्माणको प्रक्रिया अघि बढेको थियो ।   जग्गा व्यवस्थापन भएको डेढ वर्ष बितिसक्दा […]

तेस्रो भेरियन्टको कोरोना रोकथामको तयारीमा प्रदेश सरकार

११ साउन (रासस) : कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तेस्रो भेरियन्टको कोरोना महामारी रोकथामको तयारीमा प्रदेश सरकार लागेको बताउनुभएको छ । कोरोनाको अवस्था र तयारीका विषयमा संवाद समूह सुर्खेतद्वारा आइतबार आयोजित अन्तरक्रियामा मन्त्री बुढाक्षेत्रीले पहिलो र दोस्रो भेरियन्टपश्चात् विश्वमा देखिएको तेस्रो भेरियन्टसहितको कोरोना महामारीको प्रभावबाट कर्णालीका जनतालाई बचाउन प्रदेश सरकार तयारीमा जुटेको बताउनुभएको […]

पिसाङ गाउँको पिडा – न बाटो, न घट्ट ; वडा अध्यक्ष भन्छन, “यो मर्स्याङ्दी – न धुन्न सकिने, न रोक्न सकिने”

वार्ड १ पिसाङ मनाङ ङिस्याङ गाउँ पालिका को सबै भन्दा ठुलो वडा हो । यो वडा पालिका भरी मा नै सबै भन्दा धेरै क्षति हुने वडा हो । हेर्नुहोस यो भिडियो सामाग्री  

‘चुँदीरम्घालाई भाषा अनुसन्धानको केन्द्र बनाइने’

२९ असार (रासस) : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आदिकवि भानुभक्त आचार्यको योगदान स्मरण गरेर नेपाली भाषालाई अझ मजबुद बनाउनुपर्ने बेला आएको बताउनुभएको छ ।आदिकविको दुई सय आठौँ जन्मजयन्तीका अवसरमा आज शुभकामना वक्तव्य जारी गर्दै उहाँले भन्नुभयो, “भाषा निरन्तर रुपमा परिमार्जन र परिष्कृत हुँदै जाने विषय हो । भानुभक्तले लगाएको बलियो जगमा टेकेर नेपाली भाषाको […]

प्रधानमन्त्री ओलीको सम्बोधन ः असहयोगका बीच राष्ट्रियता, विकास र समृद्धिमा उपलब्धि

२९ असार (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले घेराबन्दी र असहयोगका बीच राष्ट्रियता, विकास र समृद्धिका लागि वर्तमान सरकारले काम गरेको जनाउनुभएको छ । नयाँ प्रधानमन्त्रीले शपथ लिने तयारी भएका बेला आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई सहयोग नगर्ने, आफ्नैभित्रबाट समेत भएका उपलब्धिको चर्चा नगर्ने र नकारात्मक टिप्पणी मात्रै गर्ने प्रवृत्तिका बीच सरकारले […]

अदालतले राजनीतिक विषयमा हात हालेको छ ः प्रम ओली

२९ असार(रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले अत्यधिक न्यायिक सक्रियतासहित राजनीतिक विषयमा हात हालेर दलीय व्यवस्थामाथि धक्का दिन खोजेको टिप्पणी गर्नुभएको छ । देशवासीका नाममा आज सम्बोधनका क्रममा उहाँले कहिलेकाँही मागै नभएका विषयमा पनि हात हालेर गन्तव्यमा पुग्न नसकिने जनाउँदै भन्नुभयो, ‘खेल खेल्ने जिम्मेवारी खेलाडीहरुको हो तर रेफ्री आफैँले खेल खेल्ने चाहना राखेमा […]

प्रधानमन्त्री ओली हेलम्बु क्षेत्रमा

२६ असार (रासस) : प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि आउनुभएको छ । प्रधानमन्त्री ओली अहिले हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा हुनुहुन्छ भने यसपछि मेलम्ची क्षेत्रमा पुग्नुहुनेछ । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाँदै हुनुहुन्छ । उहाँले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ […]

घरघरबाट फोहोर किन्दै घोराही उपमहानगर

२६ असार(रासस) : घोराही उपमहानगरपालिकाले घर घरबाट फोहोर खरिद गर्न थालेको छ । बोटल र गुटखाका खोलमा पैसा आउन थालेपछि स्थानीय दङ्ग परेका छन् । गल्ने फोहोरबाट ग्यास र मल उत्पादनको तयारी अन्तिम चरणमा पु¥याइएको छ भने नगल्ने फोहोरलाई खरिद गरेर पुनः प्रयोगमा ल्याउन थालिएको छ । केही महिना पहिले सरसफाइ स्वयंसेवक परिचालन गरेर फोहोर […]

बन्दीपुरको बजेट पारित, उत्कृष्ट सात कर्मचारी पुरस्कृत

२६ असार (रासस) : तनहुँको बन्दीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रु ५१ करोड ३४ लाख एक हजार ५०० को बजेट पारित गरेको छ । नवौँ गाउँसभाले आगामी वर्षका लागि प्रस्तुत बजेट पारित गरेको हो । यही असार १० गते शुरु भएको गाउँसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । गाउँपालिकालाई सङ्घ […]

बेसिशहरमा हेलिकप्टरको चहल पहल (फोटो फिचर)

अविरल वर्षा पछी आएको बाढी र पहिराले मनाङको जनजीवन प्रभावित पारेको छ ।   जनजीवनमा प्रभाव परेसँगै प्रभावितहरुको लागि राहत वितरणको निमित्त पनि मानिसहरुको ओहोर दोहोर बढेको छ ।   मनाङ जाने मोटर बाटो अवरुद्ध भएसँगै बिरामीहरुको आवत जावत देखि सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुको ओहोर दोहोर बढेको छ ।   उपचार गराउन आउने बिरामीदेखि […]