बासुदेव न्याैपाने

नेपाल जलवायु परिवर्तन सिर्जित प्रकोपहरुको हटस्पट बन्दै; हिमाली बस्तिका बासिन्दा जलवायु शरणार्थी हुने जोखिम !

२०७८ सालमा आएको अविरल वर्षा पछी मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको नासों गाउँपालिका वडा नं १ को ‘सिरान ताल’ भनेर चिनिने गाउँ नै बगायो । गाउँ नै बगाएपछि सिरान तालमा थात थलो रहेको डोल माया गुरुङको परिवार सोही वडाको ताल गाउँमा रहेको सार्वजनिक जग्गामा बनेको घरमा आएर बसेको छ । डोलमायाको परिवार जस्तै अरु ७ […]

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादनमा कमी

पुस ६ गते ।  नदीमा बहाव कम भएसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादनमा कमी आएको छ । मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी भएकाले चिसो मौसममा घामको तापक्रम घट्ने हुँदा हिमाल कम पग्लने र जाडोयाममा वर्षा पनि कम हुने भएकाले उत्पादन घटेको केन्द्रका इन्जिनियर जगदीश ढुङ्गानाले जानकारी दिनुभयो ।   चैत अन्तिमसम्म उत्पादन घट्दै जाने […]

नयाँ १० हिमाली सहर मध्य एक – मनाङ सदरमुकाम चामे

सरकारले चालु आर्थिक वर्षदेखि फेरि हिमाली जिल्लाका १० स्थानमा नयाँ सहर निर्माण गर्ने अवधारणासहित बजेट विनियोजन गरेको छ ।   विनियोजन विधेयक २०७७ मा उठेका प्रश्नहरुको जवाफ दिँदै सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी लिएका तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले उच्च हिमाली क्षेत्रमा सहरी विकासका कार्यक्रममा बजेट न्यून भएको बताएका थिए।   सरकारले […]

निक्कै साँघुरियो मनाङको गङ्गापूर्ण ताल

जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थाल्यो । हिमपातपछि मनाङका अधिकांस ठाउँ हिउँले ढकमक्क बनेको छ । समुन्द्री सतहदेखि तीन हजार ५४० मिटर उचाइमा रहेको गङ्गापूर्ण ताल पनि यही पुस ११ गते परेको हिमपातका कारण हिउँले भरिएको छ ।       निक्कै साँघुरियो मनाङको गङ्गापूर्ण ताल 22 […]

पिसाङ गाउँको पिडा – न बाटो, न घट्ट ; वडा अध्यक्ष भन्छन, “यो मर्स्याङ्दी – न धुन्न सकिने, न रोक्न सकिने”

वार्ड १ पिसाङ मनाङ ङिस्याङ गाउँ पालिका को सबै भन्दा ठुलो वडा हो । यो वडा पालिका भरी मा नै सबै भन्दा धेरै क्षति हुने वडा हो । हेर्नुहोस यो भिडियो सामाग्री  

स्थानियको पहलमा काठे पुल निर्माण (फोटो फिचर)

मनाङ- नासो गाउँपालिको धनेकमा स्थानियहरुको पहलमा काठे पुल निर्माण भएको छ ।   गएको जेठ अन्तिमदेखि असार सम्मको अविरल वर्षाको कारण आएको बाढी र पहिरोले खहरे खोला, ठाडो खोला र मर्स्याङ्दी नदीले जोडिएका थुप्रै गाउँहरु बिचको सम्पर्क टुटेको छ ।   बाढीको बितण्डले दुई किनार जोडेको पुलहरु बगाउँदा स्थानिय आफैले पुल निर्माण गरेका हुन् । […]

प्रती बर्ष मोबाईलमा नै बित्छ १,५३३ घण्टा

तपाईं एकदिनमा कति समय मोबाईल मा बिताउनु हुन्छ ? यस प्रश्न को उत्तर जो कुनै उपभोक्ताले सजिलै दिन सक्दैन होला !   अहिले कतिपय ठाउँहरुमा कोरोना भाइरस को संक्रमण फैलिन नदिन निषेध आज्ञा वा लकडाउन गरिएको अवस्था छ । यो समयमा विभिन्न वित्धुतिय उपकरणहरुको प्रयोगमा बडाव आउन स्वभाविक हुन सक्छ । तर गएको दशकमा हामीले […]

नेपाल पत्रकार महासंघको औपचारिक घोषणा नहूँदै पोखरेल नेतृत्वको प्यानलमा खुसियाली

नेपाल पत्रकार महासंघको बुधवार भएको निर्वाचनको औपचारिक नतिजा नआउँदै पोखरेल नेतृत्वको प्यानल २ हजार १ सयभन्दा बढीको अग्रता लिएकाले प्यानलले विजय जुलुस मनाउन थालेका छन् । नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट पोखरेलले अध्यक्षमा उम्मेदवारी […]

मकै छर्दै कृषक (फोटो फिचर)

यतिबेला पहाडी क्षेत्रका किसानहरुलाई बारीमा मकै छर्न भ्याइनभ्याई छ । प्रविधिले कृषिमा ठूलै परिवर्तन ल्याइसकेको छ । तर, राइनास नगरपालिका, वडा नं १० का कृषकहरु अझै पनि परम्परागत कृषिकै अभ्यास गरिरहेका छन् । परम्परागत कृषि शैलीलाई अभ्यास गरेको गरेकै कारण लागत धेरै लाग्ने र आम्दानी कम हुने गरेको पाइएको छ । कृषिकर्ममा लाग्ने जनशक्ति र […]