इन्द्रजात्राको दोस्रो दिन: कुमारी पूजामा जे देखियो (फोटो फिचर)
३१ भाद्र २०८१, सोमबार
आज इन्द्रजात्राको दोस्रो दिन । ५०४ कन्या कुमारीको पूजा गरेर मनाइँदै छ । राजा जयप्रकाश मल्लको पालाबाट सुरु भएको कुमारी पूजा गर्दा राष्ट्रको रक्षा हुने जनविश्वास रहेको छ ।