मुस्ताङ, २१ पुसः
चिसोका कारण हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५ सम्ले गाउँमा रहेको ढुम्बा तालमा जमेको बरफ । उक्त ताल पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्रविन्दु बनेको छ । तस्बिरः सुशीलबाबु थकाली/रासस

Comments Box

हाम्रा माझमा भएका समाचारमूलक थुप्रै अनलाइनहरू भन्दा हामी भिन्न छौँ । पत्रकारिताका आधारभूत मान्यतामा हामी अरुसँग समान छौँ तर, हाम्रो विषयवस्तु र शैली फरक छ। फरक सोच, फरक स्वरुप र फरक विषयवस्तुले हामीलाई भिन्न पहिचान दिएको छ।