शुक्रबार सार्वजनिक बिदा-गण्डकी प्रदेश



पोखरा । गण्डकी प्रदेश सरकार स्थापनाको ६ वर्ष पूरा भएको अवसरमा  शुक्रबार सार्वजनिक बिदा दिने मन्त्रीपरिषद्को बैठकले निर्णय हो।

सरकारले फागुन ४ गते शुक्रबार सरकारको वार्षिकोत्सव भएकोले प्रदेश भित्रका सबै सरकारी तथा सार्वजनिक निकायका काम बन्द गर्न सूचना जारी गरेको हो ।

२०७४ सालको आम निर्वाचनबाट सांसदहरु निर्वाचित भएपछि फागुन ४ गते पहिलो पटक सरकार गठन भएको थियो ।

Comments Box