आजदेखि स्वस्थानी व्रत सुरु शाली नदीमा भक्तजनको भीड (फोटो फिचर)



काठमाडौँ, माघ ११ गते । प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा आजबाट सुरु भएको छ । माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । शाली नदीमा भक्तजनहरूको बिहानै देखि भीड लागेको छ ।

तस्बिर :- गोरखा पत्र
तस्बिर :- गोरखा पत्र
तस्बिर :- गोरखा पत्र
तस्बिर :- गोरखा पत्र
तस्बिर :- गोरखा पत्र
तस्बिर :- गोरखा पत्र
तस्बिर :- गोरखा पत्र
तस्बिर :- गोरखा पत्र

 

 

 

 

 

 

 

 

यो समाचार गोरखापत्र अनलाइनमा छ

Comments Box