लमजुङ जिल्ला मर्स्याङ्दी गाउँपालिका वडा नं. २ स्थित पेम्रो झरना अवलोकन गर्ने क्रममा मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङज्यू लगायतको समुह।


खुदी बाजारबाट मोटरसाइकल वा गाडि बाट करिब ३० मिनेटको यात्रा रपैयुखोलाबाट १० मिनेटको पौदल यात्राबाट उक्त झरना पुग्न सकिन्छ ।

Comments Box
