हवाई जहाजबाट देखिएको काठमाडौँ उपत्यका


हवाई जहाजवाट देखिएको काठमाडौं उपत्यकाको सात्दोवाटो वरपर रहेको सहरको दृश्य । तस्बिर ः प्रदीपराज वन्त,रासस

हवाई जहाजबाट देखिएको काठमाडौँ उपत्यकाको कलङकी वरपर रहेको सहरको दृश्य । तस्वीर ः प्रदीपराज वन्त÷रासस

हवाई जहाजबाट देखिएको काठमाडौँको कीर्तिपुरमा रहेको क्रिकेट रङगशालाको दृश्य । तस्वीर ः प्रदीपराज वन्त÷रासस
Comments Box
