आजदेखि स्वस्थानी व्रत सुरु शाली नदीमा भक्तजनको भीड (फोटो फिचर)

काठमाडौँ, माघ ११ गते । प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा आजबाट सुरु भएको छ । माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । शाली नदीमा भक्तजनहरूको बिहानै देखि भीड लागेको छ ।                 यो समाचार गोरखापत्र […]

सडकले सहज बन्दै कालभैरवको यात्रा

गलकोट (बागलुङ)। कुनै सयम बागलुङ सदरमुकामदेखि मुस्किलले दुई घन्टामा पुगिने बलेवा कालभैरव मन्दिरमा अहिले एक घन्टामै पुगिन्छ । चार किमी सडक कालोपत्र र तीन किलोमिटर सडक स्तरोन्नति गरिएसँगै अहिले भैरवस्थापनसम्मको यात्रा समय छोटिएको हो ।     सडक स्तरोन्नति भएसँगै भैरवस्थानमा अहिले जिप, बस र ट्याक्सीसमेत पुग्न थालेको छ । पहिला धेरै भक्तजन हिँडेरै भैरवस्थान आउने […]

साकोसको मुनाफा २ करोड ५७ लाख; ‘वचत फिर्ता र ऋण सहजै उपलब्ध छ’ – वचतकर्ता

लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका वडा न. ९ मा रहेको सिर्जनात्मक बचत तथा ऋण सहकारी सस्था लि. (साकोस)ले गत आर्थीक वर्ष २०७९/८० मा २ करोड ५७ लाख ६३ हजार ७ सय ५९ रुपैयाँँ नाफा कमाएको जनाएको छ ।   २०५७ सालमा दर्ता भई निरन्तर सन्चालनमा रहेको उक्त सहकारीको हाल तरलता तर्फ ५ करोड ७३ लाख ३१ […]

राष्ट्रपती र उप-राष्ट्रपती दुबै पुरुष ; संविधानको मर्म विपरित, महिला नेतृत्वमा रोक

उपराष्ट्रपति पदको निर्वाचनका लागि शनिबार भएको उम्मेदवारको मनोनयनपत्र दर्तामा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  सत्ता गठबन्धन दल जसपाबाट रामसहाय यादव र प्रमिला यादव, जनतमत पार्टीबाट  ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका छन्।   निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै राखेको छ । यादवविरुद्ध परेको उजुरी खारेज […]

कुत खाने प्रवृत्तिको मारमा घरजग्गा; खेतबारीलाई गैर–कृषि क्षेत्र घोषणा गर्दा कृषियोग्य जमीन बाँकी नै नरहने जोखिम

२७ जेठ २०७९ मा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको निर्णय अनुसार देशभर जग्गा कित्ताकाट फेरि रोकियो।   मन्त्रालयले स्थानीय सरकार अन्तर्गतको भू–उपयोग परिषद्ले भू–उपयोग ऐन, २०७६ र भू–उपयोग नियमावली, २०७९ अनुसार कृषि क्षेत्र र गैर–कृषि क्षेत्र वर्गीकरण गरेर सोही बमोजिम मात्र कित्ताकाट प्रयोजनका लागि सिफारिश गर्नुपर्ने लगायत १२ बुँदे निर्णय गरेको थियो।   […]

सहिद सप्ताह कार्यक्रम; काठमान्डौँ महानगरको निरन्तरता समान्जनक

वीर सहिदहरूको स्मरणमा विक्रम संवत् २०१२ देखि काठमाडौं महानगरपालिकाको संयोजनमा माघ १०-१६ गते सम्म ‘सहिद सप्ताह’ मनाउने गरिएको छ ।   प्रजातन्त्र स्थापना, पुनर्स्थापना र विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरूको सम्झनामा आज शहीद दिवस मनाइएको छ।   शहीद दिवस हरेक वर्ष मनाइने भए पनि शहीदहरूका सपना पूरा गर्नेतर्फ ध्यान नपुगेका गुनासासमेत सुनिने गरेका छन्।   […]

ङिस्याङ मनाङ वुमेन सोसाईटिद्वारा गोरखाका वालबालिका लाई सहयोग

ङिस्याङ मनाङ वुमेन सोसाईटिले गोरखाको कासी गाउँ र केरोजा गाउँका श्री केरोजा विद्यालयका ४ सय २, श्री गण्डकी विद्यालयका २४७ विद्यार्थीलाई जुत्ता र मोजा वितरण गरेको छ । गोरखाको बेसीस्थित श्रीशिव विद्यालयका ४४ विद्यार्थीलाई पञ्जा टोपी, मफलर, जुत्ता र मोजा वितरण  गरेको छ।     यसअघी सोसाईटीले चितवनको ईच्छाकामना गाउँपालिकाका ४ सय ६ चेपाङ गाउँलेलाई […]

पृथ्वीजयन्तीलाई ‘राष्ट्रिय एकता दिवस’को रुप दिने कसरत; अघिल्लो वर्ष सिंहदरबार अगाडि ‘गणतन्त्र मुर्दावाद’को नारा

नेपाल गणतन्त्रात्मक राज्य भएपश्चात् बेलाबखत पृथ्वी जयन्तीलाई नै ‘राष्ट्रिय एकता दिवस’ को रूपमा मनाउने कि नमनाउने भनेर नेपाली समाजमा बहस तथा विवाद हुने गर्छ ।   सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने पक्षमा उभिने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले महत्त्वका साथ उठाइरहेको एजेन्डामा रास्वपाले समर्थन […]

जातीयताको आधारमा छात्रवृत्ति नदिन सुझाव

जातीयताको आधारमा  छात्रवृत्ति नदिन उच्च शिक्षाको नियमन तथा सञ्चालनमा देखिएको दोहोरोपन हटाउनका लागि आवश्यक कार्यढाँचा तयार गर्न गठित समितिले सुझाव दिएको छ।     राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य डा. पुष्परमण वाग्लेको संयोजकत्वमा गठित समितिले तयार गरी सरकारलाई बुझाएको प्रतिवेदनमा छात्रवृत्तिलाई जातीयताको आधारमा भन्दा विद्यार्थीको परिवारको विपन्नता, जेहेन्दार समेतको आधारमा पूर्ण छात्रवृत्ति, निशुल्क वृत्ति, […]

करको दायरामा आएनन् सामाजिक सञ्जाल र विद्युतीय सेवा व्यापार

नेपालबाट करोडौंको कारोबार गरे पनि विद्युतीय सेवा व्यापार र सामाजिक सञ्जाल अझै करको दायरामा समेटिएका छैनन् । सरकारले १ साउनदेखि नेपालमा विद्युतीय सेवा कर कार्यान्वयनमा ल्याएको छ । सो करको दायरा भित्र आउन सर्वप्रथम विद्युतीय सेवा प्रदायक संस्था नेपालमा दर्ता हुनुपर्छ । त्यसपछि संस्थाले स्थायी लेखा नम्बर लिएर कारोबार गर्नुपर्छ । तर, अहिलेसम्म लक्षित वर्ग […]