बसन्तपुरमा चीर ठड्याईएसंगै सुरु भयो होलीको रौनक

  काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याइएको छ । चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । आज बिहान ७:२७ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् ।     आज पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको […]

गोसाइँकुण्डमा हेलिकप्टर आतङ्क

गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र रहेको छ । रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हेलिकप्टरबाट पुग्नेको सङ्ख्या बढ्दो छ । हेलिकाप्टरले काठमाडौंको एयरपोर्टबाट २६ मिनेटमै गोसाइँकुण्ड पुर्‍याउँछ । दर्शनका लागि आधा घण्टाभन्दा बढी अतिरिक्त समय दिन्छ ।     गोसाइँकुण्ड दर्शनका लागि सिम्रिक, अल्टिच्युड, फिष्टेल, डाइनेष्टिक, कैलाश, माउण्टेन, मनाङ, प्रभुसमेतका हेलिकप्टर कम्पनीले सेवा दिइरहेका छन् […]

९०० देखि ८००० दक्षिणा दिएर शिवरात्रीमा आएका साधुसन्तलाई बिदाइ

महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई फागुन कृष्ण एकादशीका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्कल्प गरेको सामग्रीसहित, रुद्राक्ष माला, शिवनामी एवं दक्षिणासहित बिदाइ गरिएको छ ।     पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै बिदाइ गरेका हुन् । संस्थानले ९०० देखि आठ हजारसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको छ […]

ग्याल्पो ल्होसार

आज शेर्पा समुदायले विशेषरुपमा ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन् । शेर्पा समुदायले विभिन्न गुम्बामा पूजा आरधनासँगै विभिन्न साँस्कृतिक कार्यक्रम गरी यो पर्व मनाइरहेका छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले यो पर्व मनाउँदै आएका छन् । नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउन थालेका हुन् । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि […]

मिथिलाञ्चल १५ दिवसीय मध्यमा परिक्रमा आजदेखि सुरु

 मिथिलाको महाकुम्भ मानिएको १५ दिवसीय मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला परिक्रमा (यात्रा)का लागि प्रस्थान गरेपछि १५ दिने परिक्रमा विधिवत रुपमा सुरु भएको हो । मिथिला बिहारीको डोला अग्निकुण्डमा दिउँसो विश्राम गरेर किशोरीजीको डोलासहित जनकपुरको हनुमाननगर पुग्नेछ । हनुमाननगरमा रात्रि विश्रामपछि मिथिला बिहारी र किशोरीजीको डोला […]

महाशिवरात्रिको खास धार्मिक महत्व

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।   परब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र […]

सर्वसाधारणका लागि कहिले खुल्लान रत्नमन्दिर र हिमागृह ?

११ फाल्गुन २०७७, मंगलवार: फेवातालको किनारैमा छ, पोखराको राजदरबार । जसलाई रत्नमन्दिर र हिमागृह भनेर चिनिन्छ । राजा महेन्द्रले श्रीमती रत्न राज्यलक्ष्मी शाहको नाममा विसं. २०१३ सालमा बनाउन शुरू गरेका रत्नमन्दिर दरबार २०१५ सालमा बनाउन सकिएको थियो ।     राजा महेन्द्रका माइला भाइ हिमालय वीर विक्रम शाहले २०३६ मा हिमागृह बनानुभएको थियो । यी […]

महाशिवरात्रि व्यवस्थापन गर्न तयारी सुरू; यसवर्ष सवा करोड खर्च हुने

यसवर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा सवा करोड खर्च हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रिको तयारीको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भारतबाट आउने साधुहरुको दानदक्षिणा, मन्दिर सजावट लगायतमा सवा करोड खर्च हुने अनुमानित बजेटसहितको विवरण सार्वजनिक गरिएको हो ।       दर्शनका लागि आउने भक्तजन र मेला भर्न आउनेको संख्या १० लाख […]

भुकम्पमा भत्किएको ‘मनाङ गुम्बा’को पुनःनिर्माण कार्य सम्पन्न

२०७२ वैशाख १२ गते गएको विनासकारी भुकम्पले अन्य थुप्रै संरचनाहरु सँगै देशका थुप्रै सम्पदाहरु समेत भत्किएको थियो । तिनै देशका थुप्रै सम्पदाहरु मध्धे एक थियो मनाङवासीहरुको आस्थाको धरोहरको रुपमा रहेको स्वयम्भूस्थित मनाङ गुम्बा ।     २०७८/१०/२४ गते भेन. मानिवा लामा गुरु शेरब ग्याल्जेन रिन्पोछे ज्युको आशिर्वाद र थुप्रै मनका धनी दाताहरुको सहयोगबाट पुर्न निर्माण […]

पग्लँदै हिमाली बस्ती ; हिमालपारिका जिल्लामा जलवायु परिवर्तनद्वारा सिर्जित प्रकोप

(रासस) ९ भाद्र २०७८ : २०७८ असार महिनाअघि हिमालपारिको जिल्ला मुस्ताङको नीलगिरि हिमाल आसपासको बस्तीमा भीषण वर्षा भयो । नीलगिरि हिमालका फेदीका बस्तीहरू लुप्रा, मार्फा, जोमसोम, छैरु, ठिनी, स्याङलगायतका गाउँमा वर्षाले ठूलै असर ग¥यो ।     सामान्यतः पानी नै नपर्ने र परिहाले पनि अत्यन्त कम पर्ने ती बस्तीमा एकाएक ओइरिएको पानीले परम्परागत रुपमा निर्मित […]