दसैं आउन लागेसँगै बजारमा भीड बढेको छ । खासगरी असन इन्द्रचोक न्युरोड लगायत क्षेत्रमा किनमेलका लागि मानिसहरुको घुइँचो लागेको छ । साना पसलदेखि ठूला सपिङ महलसम्म मानिसहरु सामान हेर्दै र किनमेल गर्दै गरेका देखिन्छन् । व्यापारीहरुलाई पनि अहिले भ्याइ नभ्याइ छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

Comments Box
