ग्रामीण जिवन – अफ्ट्यारहरु (तस्बिरहरु)

        याक गोठ र आलु समुद्री सतहदेखि चार हजार २०० मिटर उचाइमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ याङमा क्षेत्रमा याक गोठालो बस्ने गोठ ।     समुद्री सतहदेखि चार हजार २०० मिटर उचाइमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७, याङमाका किसानले भर्खरै बारीमा रोपेको आलु । यहाँको मुख्य बाली आलु किसानले असारमा रोपेर कात्तिकमा खन्ने […]

चट्याङ्ग लागेर एक जनाको मृत्यु

नेपालमा चैत्रदेखि जेठ महिनासम्म चट्याङ्गको जोखिम बढी हुने गर्छ । हरेक वर्ष कारीब ५०० जनाले  चट्याङ्गबाट ज्यान गुमाउने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले जनाएको छ ।   चट्याङ्गबाट सुरक्षित रहौँ ।            सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्लाको […]

पोखरामा नयाँ वर्ष महोत्सव आयोजना हुने

पोखरा, २२ चैत: पोखरामा नेपाली नयाँ वर्षमा महोत्सव आयोजना हुने भएको छ । अंग्रेजी नयाँ वर्षमा जस्तै नेपाली वर्षमा पनि महोत्सव हुन लागेको हो । कोभिड १९ ले थला परेको पर्यटन उकास्न र पर्यटकीय चहलपहल बढाउन महोत्सव आयोजना गरिएको हो । पश्चिमाञ्चल होटेल संघले हरेक वर्ष आयोजना गर्दै आएको महोत्सव २ वर्ष कोरोना कहरका कारण […]

चिनको विकास (फोटो फीचर)

यो हवाई फोटोमा, चीनको केन्द्रीय हेनान प्रान्तको लुओयाङ मा सियाओलाङ्दी जलाशय बाँधबाट पानी बगिरहेको देखिन्छ। (RSS Photo by STR / AFP) / China OUT) चीन-अर्थतन्त्र -ऊर्जा   चीनको दक्षिण पश्चिममा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट सोमबार विद्युत परीक्षण उत्पादन शुरु भएको छ ।    

मनाङमा हिमपातका कारण अवरुद्ध सडक खुल्यो

जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थाल्यो । निरन्तरको हिमपात सगै मनाङको सडक अवरुद्ध भएको थियो । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका अनुसार आज देखी मनाङ सदरमुकाम चामे देखी खाङसार र ङावल सम्मकाे माेटर बाटाे सुचारु भएको छ ।       मोटरबाटो सुचारु भएसगै विभिन्न कृयाकलापका […]

अरुण नदीको बेलिब्रिज भाँचियो

सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । आज दिउँसो निर्माण सामग्री बाकेको ‘लो वेट’ ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिनुभयो ।     प्रजिअ खतिवडाका अनुसार निर्माणाधीन इप्सुवा […]

भुकम्पमा भत्किएको ‘मनाङ गुम्बा’को पुनःनिर्माण कार्य सम्पन्न

२०७२ वैशाख १२ गते गएको विनासकारी भुकम्पले अन्य थुप्रै संरचनाहरु सँगै देशका थुप्रै सम्पदाहरु समेत भत्किएको थियो । तिनै देशका थुप्रै सम्पदाहरु मध्धे एक थियो मनाङवासीहरुको आस्थाको धरोहरको रुपमा रहेको स्वयम्भूस्थित मनाङ गुम्बा ।     २०७८/१०/२४ गते भेन. मानिवा लामा गुरु शेरब ग्याल्जेन रिन्पोछे ज्युको आशिर्वाद र थुप्रै मनका धनी दाताहरुको सहयोगबाट पुर्न निर्माण […]

नारायणहिटी राजदरबार (फोटो फिचर)

नारायणहिटी दरबार नेपालको अन्तिम राजाको राजदरवार हो । नेपालको राजाहरूको १३५ वर्ष सम्म निवासस्थानको रूपमा रहेको यो भवनलाई नेपाल गणतन्त्रात्मक राज्य घोषणा भए लगत्तै बि.स. २०६५ असार १ गते राजदरवार वाट राष्ट्रिय सङ्ग्रहालय बनाउने घोषणाका साथ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले झन्डोत्तोलनका गरी सङ्ग्रहालयको घोषणा गरेका थिए । त्यस अघि भवनको मुल खम्वामा नेपालको राजाको विशेष झण्डा फहरिन्थ्यो । त्यसको ठिक ८ महिनापछि […]