मुस्ताङको मानापाथी हिमालबाट पुनः हिमपहिरो खसेको छ । २९ कार्तिक २०७८ मा हिमपहिरो खस्दा भागदौड मच्चिएको थियो । तीन महिना नकट्दै पुनः सोही ठाउँमा हिमपहिरो खसेको हो । सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकाल ले भने ‘विज्ञहरू पनि यसलाई जलवायू परिवर्तनकै असर भन्छन् । गाउँलेलाई सोध्दा यस्ता घटना कहिलै नब्यहोरेको सुनाउँछन् ।’ हिमपहिरोका […]
ग्याल्पो ल्होसार
आज शेर्पा समुदायले विशेषरुपमा ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन् । शेर्पा समुदायले विभिन्न गुम्बामा पूजा आरधनासँगै विभिन्न साँस्कृतिक कार्यक्रम गरी यो पर्व मनाइरहेका छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले यो पर्व मनाउँदै आएका छन् । नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउन थालेका हुन् । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि […]
मिथिलाञ्चल १५ दिवसीय मध्यमा परिक्रमा आजदेखि सुरु
मिथिलाको महाकुम्भ मानिएको १५ दिवसीय मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला परिक्रमा (यात्रा)का लागि प्रस्थान गरेपछि १५ दिने परिक्रमा विधिवत रुपमा सुरु भएको हो । मिथिला बिहारीको डोला अग्निकुण्डमा दिउँसो विश्राम गरेर किशोरीजीको डोलासहित जनकपुरको हनुमाननगर पुग्नेछ । हनुमाननगरमा रात्रि विश्रामपछि मिथिला बिहारी र किशोरीजीको डोला […]
नरभक्षी बाघ नियन्त्रणमा
बाँकेमा पाँचजनाको ज्यान लिएको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । वन डिभिजन कार्यालय बाँकेले राप्ती सोनारी गाउँपालिका ६ राप्ती पिडित सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिइएको हो । वन डिभिजन कार्यालय बाँकेका सूचना अधिकारी गणेशबहादुर खड्काले कार्यालयको जनशक्ति, नेपाली सेना, नेपाल प्रहरी, बाँके राष्ट्रिय निकुञ्ज र स्थानीय सामुदायीक तथा उपभोक्ता समुहको सहयोगमा बाघलाई नियन्त्रणमा लिइएको जानकारी दिए । […]
महाशिवरात्रिको खास धार्मिक महत्व
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । परब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र […]
२२ करोडको यार्सागुम्बा निर्यात; कम्बोडिया र रसियामा सबैभन्दा धेरै
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको सात महिना (साउनदेखि माघ महिनासम्म) मा नेपालले २२ करोड ८९ लाख रुपैयाँका यार्सागुम्बा निर्यात गरेको छ । यो अवधिमा ३७७ किलो यार्सागुम्बा निर्यात भएको छ । यो अवधिमा नेपालबाट सबैभन्दा धेरै कम्बोडियामा १४ करोड ३२ लाख रुपैयाँ बराबरको २२८ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । […]
सर्वसाधारणका लागि कहिले खुल्लान रत्नमन्दिर र हिमागृह ?
११ फाल्गुन २०७७, मंगलवार: फेवातालको किनारैमा छ, पोखराको राजदरबार । जसलाई रत्नमन्दिर र हिमागृह भनेर चिनिन्छ । राजा महेन्द्रले श्रीमती रत्न राज्यलक्ष्मी शाहको नाममा विसं. २०१३ सालमा बनाउन शुरू गरेका रत्नमन्दिर दरबार २०१५ सालमा बनाउन सकिएको थियो । राजा महेन्द्रका माइला भाइ हिमालय वीर विक्रम शाहले २०३६ मा हिमागृह बनानुभएको थियो । यी […]
प्रकृति संरक्षणका क्रममा ११४ जना सकल दर्जाले गुमाए ज्यान
नेपाली सेनाले प्रकृति संरक्षणका क्रममा विभिन्न समयमा वन्यजन्तुको आक्रमणसहित भिन्न–भिन्न विपद्का घटनामा आफ्नो अत्यधिक जनशक्तिको क्षति व्यहोर्नुपरेको छ । नेपाली सेनाद्वारा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु संरक्षण र शिकार आरक्षणमा खटिने क्रममा स्थापनाकालदेखि हालसम्म विभिन्न घटनामा परी ११४ जना सकल दर्जाले ज्यान गुमाएको तथ्याङ्क प्रस्तुत गरियो । मुलुकका चितवन, बर्दिया, खप्तड, […]
भुकम्पमा भत्किएको ‘मनाङ गुम्बा’को पुनःनिर्माण कार्य सम्पन्न
२०७२ वैशाख १२ गते गएको विनासकारी भुकम्पले अन्य थुप्रै संरचनाहरु सँगै देशका थुप्रै सम्पदाहरु समेत भत्किएको थियो । तिनै देशका थुप्रै सम्पदाहरु मध्धे एक थियो मनाङवासीहरुको आस्थाको धरोहरको रुपमा रहेको स्वयम्भूस्थित मनाङ गुम्बा । २०७८/१०/२४ गते भेन. मानिवा लामा गुरु शेरब ग्याल्जेन रिन्पोछे ज्युको आशिर्वाद र थुप्रै मनका धनी दाताहरुको सहयोगबाट पुर्न निर्माण […]
एमसिसि ले खास के-के काम कसरी गर्ने भनेको छ ?
२२ भाद्र २०७८: देशका प्रमुख शहरको विद्युत् मागलाई सहज रुपमा सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले नै तयार पारेको गुरुयोजनाको आधारमा मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसिए नेपाल) ले उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्न लागेको हो । विशेषगरी काठमाडौँ उपत्यका, कास्कीको पोखरा, नारायणगढ, भरतपुर तथा बुटवल र त्यसको आसपासको क्षेत्रमा सहज रुपमा बिजुली […]