यतिबेला पहाडी क्षेत्रका किसानहरुलाई बारीमा मकै छर्न भ्याइनभ्याई छ । प्रविधिले कृषिमा ठूलै परिवर्तन ल्याइसकेको छ । तर, राइनास नगरपालिका, वडा नं १० का कृषकहरु अझै पनि परम्परागत कृषिकै अभ्यास गरिरहेका छन् । परम्परागत कृषि शैलीलाई अभ्यास गरेको गरेकै कारण लागत धेरै लाग्ने र आम्दानी कम हुने गरेको पाइएको छ । कृषिकर्ममा लाग्ने जनशक्ति र […]
साङ्गे लोसाङ छोलिङ तामाङ गुम्बा
ड्रोनबाट खिचिएको रावाबेँसी गाउँपालिका–४ डुमे्रधारापानीस्थित साङ्गे लोसाङ छोलिङ तामाङ गुम्बा । नेपालका सफल व्यवसायी नरेश लामाले आफ्नो व्यक्तिगत लगानीमा स्वर्गीय बुबा फर्समान लामाको स्मृतिमा उक्त गुम्बा निर्माण गर्नुभएको हो । तस्बिरः केदार मगर÷रासस