‘बी’ डिभिजन लिग फुटबल आजदेखि

काठमाडौँ, ११ फागुन (रासस)  शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजदेखि शुरु हुने भएका छन् । कोरोना भाइरसको महामारीका कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते स्थगन भएको थियो । लिगमा आज दुई खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईले जानकारी दिनुभयो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको […]

प्रशिक्षक राजनका साथमा गाउँपालिका: कराँतेको केन्द्र बन्दै बडीगाड

गलकोट, ३० माघ (रासस)– बागलुङ जिल्लामा स्थानीय तहको निर्वाचनपछि धेरै जनप्रतिनिधिले पूर्वाधार निर्माणमा जोड दिएका छन्। धेरै स्थानीय सरकारले ओझेलमा राख्दै गरेको खेलकूद क्षेत्रलाई बडीगाड गाउँपालिकाले भने प्राथमिकताका साथ अगाडि बढाएको छ। खेलकूद क्षेत्रको विकासका लागि बडीगाड गाउँपालिकाले गौरवको योजनाका रुपमा खेलकूद पूर्वाधार निर्माणलाई विशेष जोड दिएको छ। गाउँपालिकाले खेल अभ्यासका लागि कबर्ड हल निर्माण […]