दुबईमा गुन्जियो डि–मर्चा

पोखरा । पोखरेली चर्चित ब्यान्ड डि–मर्चाले दुबईमा धमाका मच्चाएको छ । दुबईस्थित क्लब एसके सेभेनमा शनिबार आयोजित कार्यक्रममा गुञ्जिएको डि–मर्चाले ऐतिहासिक दर्शकमाझ धमाका मच्चाएको हो । सो क्लव दुबईस्थित कनकोर्डी क्रिक भ्यु होटल होटलको एम भ्युफ्लोरमा आयोजित कार्यक्रममा यसअघिका कार्यक्रम भन्दा बढी दर्शक आउँदा रौनकता नै छुट्टै भएको थियो । जहाँ डि–मर्चाले आफ्ना दर्जनभन्दा बढी […]

सञ्‍चारमन्त्री गुरुङ्गसँग अमेरिकि राजदुत थम्सनकाे भेट

काठमाडाैं । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ संग आज नेपालका लागि अमेरिकि राजदुत डिन थम्सनले शिष्टाचार भेट गर्नु भएकाे छ ।   भेटमा राजदुत थम्सनले मन्त्री गुरुङलाई  कार्यकालको सफलताको शुभकामना ब्यक्त गर्नुभयो । त्यस अवसरमा राजदुत थम्सनले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारकालागि अमेरिकी सरकारले नेपाललाई सहयोग गर्न तयार रहेको बताउनुभयो । सञ्‍चार […]

प्रधानमन्त्रीबाट बोल्ड आउट इमरानको राजनीतिक भविष्य के होला ?

२२ साउन, काठमाडौं । पाकिस्तानको इतिहासमा इमरान खान यस्ता प्रधानमन्त्री हुन्  जसले संसदको लोकतान्त्रिक प्रक्रियाको सामना गरेर सत्ता छोडे । पाकिस्तानको संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने खान पहिलो प्रधानमन्त्री हुन् । २०१८ जुलाइ सत्ताको क्रिजमा आएका उनी १० अप्रिल २०२२ मा पेभिलियन फर्किनुपरेको थियो । सत्ता बाहिरै रहँदा पनि खानले राजनीतिप्रतिको मोह त्यागेनन् । सत्तानै तर्सने […]

बेलायतका राजा चार्ल्स तृतीयले लगाए राजमुकुट

बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलियाले राजमुकुट पहिरिएका छन् । शनिबार वेष्टमिनिस्टर एबीमा आयोजित राज्याभिषेक कार्यक्रममा उनीहरूलाई राजमुकुट लगाइएको हो ।     उक्त कार्यक्रममा राजा चार्ल्सले उनका हजुरबुवाको क्रिमशन भेल्भेट रोब पहिरिएका थिए ।   राजमुकुट लगाइदिनु अघि उनले शपथ लिएका थिए । उनलाई पवित्र तेलले अभिषेक गरिएको थियो । त्यसपछि रानी क्यामिलियालाई […]

अरबपतिको ट्वीटर; के किनेको केहि महिनामा नै साउजी ट्विटर छोड्दैछन ?

लोकप्रिय सामाजिक सञ्जाल ट्वीटरका प्रयोगकर्ताहरूले इलन मस्कलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पदबाट हटाउनुपर्ने पक्षमा मत दिएका छन् ।   मस्कले आफू भविष्यमा ट्वीटरको कार्यकारी प्रमुखका रूपमा रहने वा नरहने विषयमा मत दिन र उक्त मतको आफूले सम्मान गर्ने भन्दै प्रयोगकर्तालाई आग्रह गरेका थिए । ‘के म ट्वीटरको प्रमुख पदबाट हट्नुपर्छ ?’ उनले ट्वीटर प्रयोगकर्तालाई जवाफका लागि ‘हो […]

पूर्व प्रधानमन्त्री राजदूत नियुक्त ?

अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रूड अमेरिकाको राजदूतमा नियुक्त भएका छन्।  अस्ट्रेलियाका २६औं प्रधानमन्त्री केभिन रूडले आर्थर सिनोडिनोसको स्थानमा आगामी मार्च महिनादेखि अमेरिकी राजदूतको रूपमा कार्यभार सम्हाल्नेछन्।   हाल एसिया सोसाइटीको अन्तर्राष्ट्रिय सम्बन्ध संस्थाको प्रमुख रहेका रूडले आफूलाई यो अवसर दिएकोमा अष्ट्रेलियन सरकारलाई धन्यवाद दिएका छन्।   अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले पूर्व प्रधानमन्त्री केभिन रुडले राजदूत नियुक्तिलाई […]

फेसबुकका संस्थापक मार्क जुकरबर्गले ११ हजार कर्मचारीलाई निकाल्ने

अमेरिकी प्रविधि व्यवसायी तथा फेसबुकका संस्थापक मार्क जुकरबर्गको कम्पनी मेटाले बुधबार ११ हजार कर्मचारीलाई निकाल्ने घोषणा गरेको छ ।   फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप लगायतका सबै कम्पनी मेटा अन्तर्गत आउँछन्, जसमा ८७ हजारभन्दा बढी मानिस काम गर्छन्।   मार्क जुकरबर्गले यो निर्णयलाई मेटाको इतिहासमा सबैभन्दा कठिन निर्णय भनेका छन् ।   यो कदम पछि मार्क […]

चीनद्वारा साउदी अरबियालाई २९२ खर्ब ६० अर्ब अमेरिकी डलर बराबर आर्थिक सहयोग दिने

मङ्सिर २१ गते । चिनियाँ राष्ट्रपति सी चिनपिङ तीनदिने साउदी अरयिबा राजकीय भ्रमणको लागि बुधबार त्यता प्रस्थान गर्नु लाग्नुभएको छ । विश्वको सबैभन्दा ठूलो तेल निर्यात गर्ने देश साउदी अरबियाका राजा सलमानको औपचारिक निमन्त्रणामा उहाँ त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।   विश्वव्यापी कोरोना भाइरस सङ्क्रमण फैलिएपछि उहाँको तेस्रो वैदेशिक भ्रमण र सन् २०१६ देखि साउदी […]

चीन छोडेर किन जापानमा बसीरहेका छन, अलिबाबाका संस्थापक ज्याक मा ?

चिनियाँ अर्बपति तथा इ-कमर्स साइट अलिबाबाका संस्थापक ज्याक मा जापानमा लुकेर बसेको तथ्य सार्वजनिक भएको छ। चीनमा सुरक्षा नभएको भन्दै उनी परिवारसहित जापानमा लुकिरहेको द गार्डियनले लेखेको छ।   दुई वर्षअघि सांघाईमा भएको सम्मेलनमा चिनियाँ नियामक निकायहरूले प्रविधि कम्पनीमाथि गर्ने व्यवहारको आलोचना गरेका थिए।   ‘एउटा नियम थप्ने हो भने पुराना तीन वटा नियम खारेज हुनुपर्छ। तर अनावश्यक नियम […]

ट्रम्पद्वारा राष्ट्रपतीय निर्वाचनमा पुनः उम्मेदवारी दिने घोषणा

रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति चुनाव २०२४ को लागि पार्टीको उम्मेदवार बन्ने घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्र्याट र रिपब्लिकनले पहिले आफूमध्येबाट उम्मेदवार छान्छन् । ट्रम्पको घोषणाको अर्थ उनी अब रिपब्लिकन पार्टीको उम्मेदवार बन्न पार्टीभित्रै चुनावमा उत्रिनेछन् ।   फ्लोरिडाको मार–ए–लागो रिसोर्टमा आफ्नो र्‍याली हुनुअघि उनले पार्टीमा आफ्नो उम्मेदवारीको कागजात […]