सङ्घीय गणतन्त्र जर्मनीले नेपालको हरित पुनःप्राप्ति प्रोत्साहन तथा समावेशी विकासका लागि रु एक अर्ब चालीस करोड अनुदान सहयोग गर्ने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले बुधबार हस्ताक्षर गर्नुभएको यहाँस्थित सङ्घीय गणतन्त्र जर्मनीको राजदूतावासले आज जनाएको छ । नेपालका नगरोन्मुख भेगका निजी तथा सार्वजनिक […]
स्थानीय तहलाई प्रधानमन्त्रीको प्रश्न : ७० प्रतिशत बजेट के गर्ने ?
प्रधानमन्त्री के पी शर्मा ओलीले स्थानीय तहलाई कुल बजेटको ७० प्रतिशत बजेट माग गर्नु उपयुक्त नहुने बताएका छन् । बुधबार नगरपालिका संघको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले मुलुकको कुल बजेटको ७० प्रतिशत बजेट स्थानीय तहमा पठाउनुपर्ने बताएका थिए । उनीहरुले बजेटजति केन्द्र सरकारले राखेको गुनासो पनि गरेका थिए । तर प्रधानमन्त्री ओलीले स्थानीय तहलाई ७० प्रतिशत […]
मतगणना परिसरमा १३ वर्षीया इच्छाकाे काँक्राे व्यापार, दैनिक २,५०० आम्दानी
बारा, ४ जेठ: बाराको निजगढमा स्थानीय तह निर्वाचनको मतगणना निजगढ नगरपालिकाको वडा नम्बर ७ स्थित नगरपालिकाको कार्यालयमा चलिरहेको छ । नगरपालिकाको सभाहल लगायत अन्य दुई कोठाभित्र मतगणना चलिरहेका बेला भवनको पश्चिमतर्फ २४ सैं घण्टा राजनीतिक दल र उम्मेदवार, कार्यकर्ता र शुभचिन्तकहरूको भिड लागिरहेको हुन्छ । त्यहि भिडको छेउमा काँक्रो बेच्न बसेका छिन् निजगढ नगरपालिका […]
प्रकृति र संस्कृतिमा रमाउन जाने हैन त ब्युहूँकोट?
– वासुदेव पौडेल (रासस) पोखरा – स्थानीय जागरुकताको अभावमा प्रकृति र संस्कृतिमा सम्पन्न भएर पनि देशका विभिन्न रमणीय स्थान ओझेलमा परिरहेका अवस्थामा बागलुङको ब्युहूँकोटका स्थानीयवासी भने यहाँका प्रकृति र संस्कृतिलाई घरवाससँग जोड्दै समृद्धिको यात्रामा जुटेका छन्। पर्यटकीय नगरी पोखराबाट ७२ किमी दूरी पार गरी पुगिने बागलुङबाट करिब २२ किमी सडक पार गरेपछि बाग्लुङ जिल्लाको काठेखोला […]
घाटा थेग्नै नसक्ने अवस्थामा निगम, मूल्य स्थिरीकरण कोष प्रभावहीन
काठमाडौँ, ५ फागुन (रासस) :पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको एक साता नबित्दै नेपाल आयल निगम फेरि मूल्य बढाउनुपर्ने दबाबमा परेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्यमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएर आएपछि निगम मूल्य बढाउनुपर्ने दबाब परेको हो । मङ्गलबार आइओसीले निगमलाई नयाँ मूल्यसूची पठाएको छ । आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले […]
अण्डाको मूल्य घट्यो
सधैँ उतारचढाव भइरहने कुखुराको अण्डाको मूल्य घटेको छ । उत्पादन बढेको र खपत घटेसँगै मूल्यमा गिरावट आएको हो । स्वस्थानी व्रतकथा शुभारम्भ भएसँगै उपभोग घटेको छ । कोरोना सङ्क्रमणसँगै चल्लाको अभावमा हुँदा अण्डा दिने कुखुराको सङ्ख्यामा कमी आएको थियो । पछिल्लो समय नयाँ कुखुरा बढेसँगै उत्पादन बढेपछि मूल्य घटेको नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष […]
चिनी मिललाई उखु अभाव
कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो । बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर इन्डष्ट्रिज र पुनर्वास नगरपालिकामा सञ्चालित भागेश्वर चिनी मिललाई सिजनमा ६० लाख क्विन्टलभन्दा बढी उखु क्रसिङका लागि आवश्यक […]
धौलागिरिमा विद्युत क्षेत्रका लागि नयाँ प्रसारण लाइन तथा सबस्टेशन कोसेढुङ्गा: खुर्कोट–दाना प्रसारण लाइन
– खेमराज गौतम, गलकोट(रासस) कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन तयार भएको छ । केन्द्रीय प्रसारण लाइनमा जोडिएको उक्त सबस्टेशनले दूरदराजमा उत्पादन भएको विद्युत्लाई केन्द्रिकृत गर्ने जनाएको छ । दूरदराजमा उत्पादन भइरहेका ठूला आयोजनाको विद्युत् खेर गइरहेको सन्दर्भमा करिडोर प्रसारण लाइन निर्माण भएर केन्द्रीय प्रसारण लाइनमा जोडिएपछि विद्युत् […]
वित्तीय निकायसक्षम भएमात्र उद्योग व्यवसाय फष्टाउँछ:अध्यक्ष शेखर गोल्छा
काठमाडौँ (रासस) नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले बैंक तथा वित्तीय निकाय बलिया र सक्षम भएमात्र मुलुकभित्र उद्योग व्यसाय फष्टाउने बताउनुभएको छ । महासङ्घअन्तगर्तको बैंक, वित्तीय तथा बिमा समिति विस्तार कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले बैंक, वित्तीय तथा बिमा समिति महासङ्घको महत्वपूर्ण समिति भएकाले यसले दिने हरेक सुझाव सन्तुलित र गहन हुनुपर्ने बताउनुभयो । […]
राष्ट्रिय गरिबी १८.६ प्रतिशतमा र बहुआयामिक गरिबी २८.६ प्रतिशतमा झर्यो, एक हजार २५० मेगावाट जलविद्युत् उत्पादन, ८८ प्रतिशत जनसङ्ख्या लाभान्वित
काठमाडौँ (रासस)-सरकारले गरेको सार्थक प्रयासका कारण नेपालले दिगो विकास लक्ष्यको पहिलो लक्ष्य गरिबी निवारण तथा असमानता घटाउनेमा निकै राम्रो प्रगति गरेको पाइएको छ। राष्ट्रिय योजना आयोगले आज सार्वजनिक गरेको ‘दिगो विकास लक्ष्य प्रगति समीक्षा २०१६–२०१९ प्रतिवेदन’ अनुसार नेपालको राष्ट्रिय गरिबी १८.६ प्रतिशतमा र बहुआयामिक गरिबी २८.६ प्रतिशतमा झरेको छ। प्रतिवेदनमा उद्योग, पूर्वाधार तथा नवप्रवर्तन, उत्पादन […]