Logo
Logo
अर्थतन्त्र

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

त
तिलिचो न्यूज
२०८३ साउन ३१ गते १५:२२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ३ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार सुनको मूल्य प्रतितोला ३ लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा ५० रुपैयाँले बढेर ४ हजार ७१० कायम भएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ६० मा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

४ हजार सहकारी बचतकर्ताको रकम फिर्ता, ७६ हजार जनालाई ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने दायित्व

४ हजार सहकारी बचतकर्ताको रकम फिर्ता, ७६ हजार जनालाई ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने दायित्व

वैदेशिक लगानी सुरक्षा र नीतिको ग्यारेन्टी गर्न सरकारलाई एनसेलको सुझाव

वैदेशिक लगानी सुरक्षा र नीतिको ग्यारेन्टी गर्न सरकारलाई एनसेलको सुझाव

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो, ८ अर्ब ८६ करोड नाघ्यो

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो, ८ अर्ब ८६ करोड नाघ्यो

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित