खेलकुद
यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा हुने
त
तिलिचो न्यूज संवाददाता२०८३ कार्तिक ४ गते २०:१८
६२
0
CommentsShares

४ कात्तिक, काठमाडौं । यू–१९ महिला विश्वकप क्रिकेटका १५ खेल नेपालमा हुने भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार ४१ मध्ये १५ खेल नेपालमा तय भएको हो । नेपालको त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा खेल हुनेछन् ।
आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म हुने विश्वकप नेपाल र बंगलादेशले संयुक्त रुपमा आयोजना गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!



