समाचार
विनोद दास मलेसियन क्रिकेट संघको सीईओ नियुक्त
त
तिलिचो न्यूज संवाददाता२०८३ कार्तिक ३ गते १८:१९
४४
0
CommentsShares

काठमाडौँ– मलेसियन क्रिकेट संघले विनोद दासलाई प्रमुख सञ्चालन अधिकृत (सीओओ) नियुक्त गरेको छ।
संघले आज सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली क्रिकेट टोलीका पूर्वकप्तान दासलाई नयाँ प्रमुख सञ्चालन अधिकृतका रूपमा स्वागत गरेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




