Logo
Logo
राजनिती

वरिष्ठ नेता भण्डारीले लिइन् ओलीबाट शपथ

पूर्वराष्ट्रपति भण्डारीलाई गत केन्द्रीय कमिटी बैठकले बैठकले वरिष्ठ नेतामा मनोनीत गरेको थियो।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन २२ गते १९:२४
६
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता विद्या भण्डारीले शपथ लिएकी छन्।

पार्टी मुख्यालय च्यासलमा जारी ११ औँ महाधिवेशनपछि गठित स्थायी कमिटीको पहिलो बैठक सुरु हुनुअघि अध्यक्ष केपी ओलीले शपथ गराएका हुन्।

पूर्वराष्ट्रपति भण्डारीलाई गत केन्द्रीय कमिटी बैठकले बैठकले वरिष्ठ नेतामा मनोनीत गरेको थियो। मनोनीत गरेपछि भण्डारी आज पहिलो पटक पार्टी बैठकमा सहभागी भएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित