समाचार
त्रिशूली बाढीको ११ औँ दिन: सुरुङमा फसेका एक महिलाको जीवितै उद्धार
नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार भएको छ।
त
तिलिचो न्यूज संवाददाता२०८३ भदौ २० गते १९:२०
१
0
CommentsShares

काठमाडौँ । नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार भएको छ।
उद्धार गरिएका नुवाकोटको बेत्रावतीबाट चण्डिका श्रेष्ठ नामकी एक महिला शनिवार सकुशल उद्धार भएको हो। त्रिशूली नदीको बाढीले घर पुरिएपछि उनी विगत ११ दिनदेखि त्यहीँ फसेकी थिइन् । उद्धार टोलीले उनलाई जीवितै फेला पारेर उद्धार गरेको हो । बाढी र पहिरोको चपेटामा परेर लामो समयसम्म सम्पर्कविहीन रहेका उनीहरूलाई जीवितै उद्धार गरिनु सकारात्मक उपलब्धि हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




