समाचार
तिहार बिदामा पनि पेट्रोलियम पदार्थको बिक्री वितरण हुने, आयल निगमद्वारा डिपो खुल्ने तालिका सार्वजनिक
त
तिलिचो न्यूज संवाददाता२०८३ कार्तिक २० गते २१:३३
३८
0
CommentsShares

काठमाडौँ । नेपाल आयल निगमले तिहार तथा छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरणलाई निरन्तरता दिने भएको छ। निगमले उपभोक्ताको माग र स्थानीय आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न प्रदेशस्थित कार्यालय तथा डिपो सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो।
निगमले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाका दिनमा समेत पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन तोकिएका मितिमा डिपो तथा कार्यालय खुला रहने जनाएको छ।
तालिका :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




