समाचार
टस जितेर सुदूरपश्चिमले रोज्यो बलिङ
त
तिलिचो न्यूज संवाददाता२०८३ मंसिर ५ गते २२:१८
३६
0
CommentsShares

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
केहीबेरमै सुरु हुने फाइनल खेलमा सुदूरपश्चिमले पहिले बलिङ गर्ने भएको छ ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




