Logo
Logo
समाज

सहायक रथी विश्वबन्दु पहाडी उपरथीमा बढुवा

त
तिलिचो न्यूज
२०८३ भदौ ४ गते १४:०६
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेपाली सेनाका प्राविधिक सहायक रथी विश्वबन्दु पहाडी उपरथीमा बढुवा भएका छन्।

बुधबार जंगी अड्डामा आयोजित समारोहमा प्रधानसेनापति अशोकराज सिग्देलले पहाडीलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

मन्त्रिपरिषद्को साउन २६ गते बसेको बैठकले पहाडीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो।

यसैगरी, प्राविधिक महासेनानीमा बढुवा भएकी डा. ईन्दिरा आचार्यलाई पनि सोही समारोहमा दर्ज्यानी चिह्न प्रदान गरिएको नेपाली सेनाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट

प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट

६ दलले पाए राष्ट्रिय दलको मान्यता

६ दलले पाए राष्ट्रिय दलको मान्यता

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित