समाचार
रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक
त
तिलिचो न्यूज संवाददाता२०८३ भदौ ३० गते २३:१२
८
0
CommentsShares

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका छन् ।
सभापति लामिछानेले बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेगरी सर्वदलीय बैठक बाेलाएका हुन्।
उच्चस्तरीय राजनीतिक संयन्त्र गठन (विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन) लगायत विषयमा छलफल गर्न बिहान ११ बजे बैठक बाेलाइएकाे प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




