Logo
Logo
समाचार

रास्वपालाई कत्तिको सहज छ ‘राइट टु रिकल’ कार्यान्वयन ?

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफ्ना पार्टीका सांसद खगेन्द्र सुनार विवादास्पद अडियो विवादमा तानिएपछि छानबिन बढाउन केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिएको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन २८ गते ००:२७
३१
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफ्ना पार्टीका सांसद खगेन्द्र सुनार विवादास्पद अडियो विवादमा तानिएपछि छानबिन बढाउन केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिएको छ ।

पार्टीको निर्देशनलगत्तै आयोगले उक्त अडियोबारे सुनारलाई २४ घन्टे स्पष्टीकरण पत्र पठाएको दाबी गरेको छ । स्पष्टीकरणको जवाफ आएपछि बाँकी प्रक्रिया बढ्ने अनुशासन आयोगले जनाएको छ । 

सुनारले एक महिलासँग आपत्तिजनक शब्द र धम्कीपूर्ण भाषा प्रयोग गरेको अडियो सार्वजनिक भएको थियो । सञ्चारमाध्यमलगायत सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोमा ती महिलासँग सुनार भनी दाबी गरिएका व्यक्तिले ‘ब्ल्याकमेलिङ’ गरेको बुझिन्छ । 

तर सुनारको विगत भने विवादास्पद नै देखिएको छ, उनी शंकास्पद बैंकिङ कारोबारमा संलग्न भएको सार्वजनिक तथ्यले नै देखाउँछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित