समाचार
राष्ट्रपतिले गरे ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला’ विधेयक प्रमाणीकरण
त
तिलिचो न्यूज संवाददाता२०८३ आश्विन ३१ गते ००:०६
४९
0
CommentsShares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला’ विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण गरिएको जानकारी दिए ।
उनका अनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




