समाचार
प्रधानमन्त्री शाह नयाँ दिल्लीमाः विमानस्थलमा राज्यमन्त्रीको स्वागत
त
तिलिचो न्यूज संवाददाता२०८३ मंसिर ६ गते २२:११
१६४
0
CommentsShares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा ३५ सदस्यीय प्रतिनिधिमण्डल भारतको राजधानी नयाँ दिल्ली पुगेको छ ।
शाहलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा भारतका उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे ।
प्रधानमन्त्रीको स्वागतमा विमानस्थल बाहिर सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




