समाचार
नेकपा छाड्दै झलनाथ खनालद्वारा समाजवादी जागरण अभियान घोषणा
पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा परित्याग गर्दै समाजवादी जागरण अभियान घोषणा गरेका छन्।
त
तिलिचो न्यूज संवाददाता२०८३ आश्विन २० गते ०३:१५
३२
0
CommentsShares

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा परित्याग गर्दै समाजवादी जागरण अभियान घोषणा गरेका छन्।
सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा खनालले पार्टी छाडेको जानकारी दिँदै अभियान घोषणा गरेका हुन्।
खनाल नेतृत्वको अभियानको पहिलो भेलाले विभिन्न विषयमा १५ वटा प्रस्ताव पारित गरेको छ। ती प्रस्तावमा विपद् जोखिमलाई ध्यानमा राखेर राष्ट्रिय नीति पुनरावलोकन गर्नेदेखि कम्युनिस्ट आन्दोलनको वैचारिक पुनर्गठनसम्मका विषय समेटिएका छन्।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




