Logo
Logo
समाचार

मनाङमा हिमपात: २ जनाको शव भेटियो, ८ जना अझै सम्पर्कविहीन

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १२ गते ०१:४३
५७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

मनाङ। मनाङमा गएको हिमपहिरोमा परेका २२ जनामध्ये दुई जनाको मृत्यु भएको छ । उनीहरूको शव कैलाश हेलिकप्टरमार्फत उद्धार गरी प्रादेशिक अस्पताल मनाङमा ल्याइएको छ।

प्राप्त पछिल्लो विवरणअनुसार हिमपहिरोमा परेका २२ जनामध्ये १२ जना फु गाउँमा सम्पर्कमा आएका छन्। भने ८ जना अझै सम्पर्कविहीन छन्।

सम्पर्कविहीनहरूको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ। यो विवरण बिहीबार साँझ ६ः१५ बजेसम्मको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित