Logo
Logo
समाचार

माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाबाट विदेशी नागरिकको जीवितै उद्धार

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २० गते १८:०८
२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ – माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाबाट एक जनाको विदेशीको जीवितै उद्धार गरिएको छ। शनिबार नेपाली सेनाको उद्धार टोलीले आयोजनाबाट विदेशी नागरिकको जीवितै उद्धार गरेका हुन्। यही १० गते आएको रसुवाबाढीका कारण सम्पर्कविहीन रहेका उनको सकुसल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।

शुक्रबार माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट २ जनाको सकुसल उद्धार गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित