समाचार
लुम्बिनीले टस जित्यो, पहिले बलिङ गर्ने
त
तिलिचो न्यूज संवाददाता२०८३ मंसिर १ गते २२:१३
२५
0
CommentsShares

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज हुने पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
लुम्बिनीले अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ। सुदूरपश्चिम रोयल्सले भने आफ्नो प्लेइङ-११ मा तीन खेलाडी परिवर्तन गरेको छ।
सुदूरपश्चिमका लागि थानुका दबारे र जर्ज मुन्सीले डेब्यु गर्ने भएका छन्। त्यस्तै, तीव्र गतिका बलर अभिनाश बोहोरा पनि आजको खेलमा टोलीमा फर्किएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




