राजनिती
किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा
त
तिलिचो न्यूज२०८३ साउन २९ गते १४:५७
0
CommentsShares

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटको आज सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतमा न्यायाधीश बालकृष्ण ढकालको इजलासमा उक्त रिटको पेशी चढेको हो । श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले बिनाआधार र कारण पक्राउ गरिएको भन्दै थुनामुक्त गर्न माग गरेकी छन् ।
दीपिका सिंहको जाहेरीले व्यक्तिगत गोपनीयतासम्बन्धी कसुरमा बुधबार राति पक्राउ परेका श्रेष्ठलाई हिजो अदालते ३ दिनको म्याद थप गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!



