Logo
Logo
समाचार

कांग्रेस सिन्धुपाल्चोक-२ को क्षेत्रीय अधिवेशनमा लफडा, मतदान प्रक्रिया स्थगित

मतदानको क्रममा फर्जी मतपत्र भेटेपछि अधिवेशन स्थगित भएको निर्वाचन समितिले जनाएको छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १३ गते २२:३०
८२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक २ को क्षेत्रीय अधिवेशन स्थगित भएको छ। मतदानको क्रममा फर्जी मतपत्र भेटेपछि अधिवेशन स्थगित भएको निर्वाचन समितिले जनाएको छ।

दुवै पक्ष बैठक बसेर सहमति नभएसम्म मतदान प्रक्रिया अघि नबढ्ने निर्वाचन समितिले जनाएको छ। क्षेत्रीय सभापतिका लागि बागमती प्रदेश सांसद कृष्णकुमार तामाङ र पासाङ दोङ चुनावी मैदानमा छन्।

मतदानको क्रममा विवाद बढेपछि नेता वंशलाल तामाङले मतपेटिकामै खुट्टाले हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित