राजनिती
कांग्रेस महाधिवेशन- मतदानको समय ५ बजेसम्मलाई थप
त
तिलिचो न्यूज संवाददाता२०८३ आश्विन २३ गते २०:०८
८
0
CommentsShares

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनको लागि मतदानको समय थप गरिएको छ।
साँझ ५ बजेसम्म मतदानको समय कायम गरिएको निर्वाचन समितिले जनाएको छ।
यसअघि ३ बजेसम्म मतदानको समय तोकिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




