समाचार
कांग्रेस महाधिवेशन : गण्डकीबाट उपसभापतिमा ५ जनाकाे उम्मेदवारी
त
तिलिचो न्यूज संवाददाता२०८३ आश्विन २१ गते ०२:३४
२७
0
CommentsShares

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत उपसभापति पदमा गण्डकी प्रदेश बाट ५ जनाको उम्मेदवारी परेको छ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, धनराज गुरुङ, प्रवक्ता देवराज चालिसे र केन्द्रीय सदस्य गोविन्द भट्टराईले उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।
समावेशी उपसभापतिमा गण्डकीबाट जीवन परियारले मनोनयन दर्ता गराएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




