Logo
Logo
समाचार

गुगलले सुरू गर्‍यो नेपालको बाढीसम्बन्धी आपतकालीन अपडेट

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ १३ गते १४:५३
६
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । विश्वको सबैभन्दा लोकप्रिय र ठूलो इन्टरनेट सर्च इन्जिन गुगलले नेपालको बाढीसम्बन्धी आपतकालीन जानकारी र अपडेट सुरू गरेको छ ।

गुगलले आफ्नो होमपेजमै नेपालको बाढी आपतकालीन जानकारी र अपडेटहरू ९ल्भउब िाबिकज ायियम झभचनभलअथ ष्लाय ७ गउमबतभक० लिंक राखेको छ ।

जुन लिंकबाट बाढीग्रस्त क्षेत्रको नक्सा, क्षतिसम्बन्धी सूचनासँगै खोज, उद्धार तथा राहतलगायतका विषयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचार, भिडिओलगायतका विषय एकैठाउँमा हेर्न सकिनेछ ।

गुगलले प्राकृतिक विपद्को समयमा नागरिकहरूलाई द्रुत, विश्वसनीय र समयमै सूचना उपलब्ध गराउन यो प्रणाली सक्रिय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित