समाचार
घट्यो सुनचाँदीको भाउ
त
तिलिचो न्यूज२०८३ साउन २७ गते १५:३८
0
CommentsShares

काठमाडौं । आज बुधबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको मूल्य १ हजार २०० रूपैयाँले घटेर ३ लाख ६ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो मंगलबार एक तोला सुनको मूल्य ३ लाख ७ हजार ९०० रुपैयाँ थियो । बुधबार चाँदीको मूल्य तोलाको ३५ रूपैयाँले घटेर ४ हजार ७४५ रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




