समाचार
गगन थापाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता
त
तिलिचो न्यूज संवाददाता२०८३ आश्विन २१ गते ००:२९
६५
0
CommentsShares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
थापाले मंगलबार साँझ काठमाडौंस्थित राष्ट्रिय सभागृहमा पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि उम्मेदवारी दर्ताका लागि साँझ ६ बजेसम्मको समय तोकिएको थियो। वर्षाका कारण केही आकांक्षी उम्मेदवारी दर्ताबाट छुट्न सक्ने भन्दै निर्वाचन समितिले समय थप गरी बेलुकी ७ बजेसम्म पुर्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




